×

NMB BANK
NIC ASIA

अनन्या पाण्डे र आर्यन खानबीचको च्याट सार्वजनिक, गाँजाको बन्दोबस्त गर्ने सहमति ?

कात्तिक ५, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

बलिउड अभिनेत्री अनन्या पाण्डेलाई लागूपदार्थ केसमा सोधपुछका लागि नार्कोटिक्स कन्ट्रोल ब्युरो (एनसीबी) ले समन जारी गरेको छ । 

Sagarmatha Cement
Muktinath Bank

बिहीवार एनसीबीले अनन्यालाई लगभग सबा २ घन्टा सोधपुछ गरेको थियो । उनको घरमा छापा समेत मारिएको थियो । पछि उनलाई सोधपुछका लागि कार्यालय बोलाइयो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शुक्रवार ११ बजे उनलाई सोधपुछका लागि बोलाइएकोमा अनन्या एनसीबी कार्यालय गइनन् । 


Advertisment
Nabil box
Kumari

यसैबीच एनसीबीले आर्यन र अनन्याबीच भएको च्उाट फेला पारेको छ । त्यही च्याटका आधारमा एनसीबीले समन जारी गरेको हो । 

Vianet communication
Laxmi Bank

च्याटमा आर्यनले अनन्यालाई सोधेको देखिन्छ– केही जोगाड हुन सक्ला ? जवाफमा अनन्या लेख्छिन्– म बन्दोबस्त मिलाइदिन्छु । आर्यनले अनन्यासँग गाँजाको विषयमा कुराकानी गरेको बताइएको छ । 

एनसीबी अधिकारी समीर वानखेडेले यस च्याटका विषयमा अनन्यासँग कुरा गर्दा उनले भनिन्, ‘चुरोटको विषयमा कुरा गरिरहेकी थिएँ ।’ लागूपदार्थ सेवन गर्ने गरेको छ भनी सोध्दा उनले अस्वीकार गरिन् । 

एनसीबीले यस मुद्दामा एकजना लागूपदार्थ तस्करलाई हिरासतमा राखेर सोधपुछ गरिरहेको छ । उसको नाम च्याटबाट खुलेको बताइएको छ । 

समीर वानखेडेले सोधपुछ थाल्नेबित्तिकै अनन्या रोएको खबर छ । उनलाई पानी दिइयो अनि सोधपुछ थालियो । एनसीबी कार्यालय जानुअघि पनि अनन्या पितासँग अँगालो हालेर रोएकी थिइन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x