×
Bajaj Top
Khukuri
FONEPAY

शेयर बजारमा हरियाली, २ कम्पनीको शेयर कारोबारमा लाग्यो सकारात्मक सर्किट

काठमाडाैं | कात्तिक ८, २०७८

NTC
TVS INSIDE

शेयर बजारमा सोमवार हरियाली छाएको छ ।

Sanima Bank
morang Auto yamaha

बजार खुलेको डेढ घन्टामै नेप्से परिसूचक ६४ अंकले बढेको छ ।


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

यतिखेर शेयर बजार २६४८.६१ विन्दुमा पुगेको छ । 

ठूला कम्पनीहरूको शेयर मापक सेन्सेटिभ इन्डेक्स १०.४८ अंकले बढ्दै ५०१.४५ विन्दुमा पुगेको छ ।

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk

समाचार तयार पार्दासम्म कुल २ सय १३ कम्पनीको २९ लाख ७९ हजार ८१७ कित्ता शेयर १ अर्ब ५६ करोड ४ लाख ३८ हजार ८५९ रुपैयाँ बराबरमा किनबेच भएको छ ।

बजार खुलेको डेढ घन्टासम्ममा सबै समूहका सूचकहरू बढेका छन् । 

यस समयमा युनियन हाइड्रोपावर लिमिटेड र बेष्ट फाइनान्स कम्पनी लिमिटेडको शेयर मूल्य १० प्रतिशतले बढ्दै सकारात्मक सर्किट ब्रेक लागेको छ । 
 

JYOTI
Kumari
TATA Below
NLIC
Mega Bottom
माघ ३, २०७८

एक आँखा अस्पतालको तथ्यांक हेर्दा सामुदायिक विद्यालयमा पढ्नेभन्दा निजी विद्यालयमा पढ्ने र शहरी क्षेत्रमा बस्ने विद्यार्थीका आँखामा धेरै समस्या रहेको पाइएको छ । तीन वर्षदेखि विद्यालयमा गएर आँखा परीक्षण र उपचार गर्द...

माघ २, २०७८

कोरोना संक्रमण अत्यधिक रूपमा बढिरहेको भन्दै सरकारले माघ १५ गतेसम्मलाई मनोरञ्जन क्षेत्र बन्द गर्ने निर्णय गरेको छ । गत शुक्रवार बसेको मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञा...

माघ ३, २०७८

स्वास्थ्य कार्यालय काठमाडौंले कोभिड विरुद्धको बुस्टर डोज खोप लगाउन १९ खोप केन्द्र तोकेको छ । सोमवार एक सूचना प्रकाशित गर्दै कार्यालयले १९ ठाउँबाट बुस्टर खोप सेवा सञ्चालन भइरहेको जनाएको छ । कार्यालयले बुस्टर...

माघ ३, २०७८

काठमाडौं उपत्यकाका तीन जिल्लामा कोरोना संक्रमणको दर ह्वात्तै बढेको छ । उपत्यकामा पछिल्लो २४ घण्टामा ३९३९ संक्रमित थपिएका छन् ।  काठमाडौंमा २९४३, ललितपुरमा ७९५ र भक्तपुरमा २०१ नयाँ संक्रमित थपिएका हुन् ।...

माघ २, २०७८

नेपाल पर्यटन बोर्ड (एनटीबी) का सीईओ धनञ्जय रेग्मी सुन तस्करी प्रकरणमा मुछिएको पाइएको छ । पर्यटन मन्त्रालयले गरेको छानबिका क्रममा उनी एउटा पुरानो मुद्दामा दोषी ठहर भएको पाइएको हो ।  २०७४ साल पुस ७ गते&nbs...

माघ २, २०७८

सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन (दोस्रो संशोधन) निर्देशिका, २०७८ स्वीकृत गरेको छ । आइतवार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्...

अविकास, गरीबी र कुशासनको दुष्चक्र

अविकास, गरीबी र कुशासनको दुष्चक्र

माघ ३, २०७८

‘एसियन ड्रामा’ का लेखक गुनाल मिर्डालले न्यून आम्दानी, न्यून उत्पादकत्व, कमजोर स्वास्थ्य अवस्था र सुविधाहीन आवासले मानिसलाई गरीबीको दुष्चक्रमा पुर्‍याउने यथार्थ व्याख्या गरेका थिए । यसलाई उल्टो रूप...

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

माघ ३, २०७८

उत्तर कोरियाली ‘सर्वोच्च नेता’ किम जोङ उनको तौल घटेपछि त्यहाँका जनताहरू चिन्ता प्रकट गर्दै सामूहिक रूपमा रोएका थिए ।  हुन त उत्तर कोरियामा हाँस्ने र ताली बजाउने काम पनि सामूहिक रूपमै हुन...

राजकाज चलाउने सवाल- कसरी गर्ने नेता र विज्ञको तालमेल ?

राजकाज चलाउने सवाल- कसरी गर्ने नेता र विज्ञको तालमेल ?

पुस ३०, २०७८

कुनै खास विषयमा निरन्तर अनुसन्धानको माध्यमबाट विशेष ज्ञान र अनुभव प्राप्त गरी बौद्धिक निष्ठा, निष्पक्षता र इमानमा अनवरत अडिग रहने विज्ञहरू भेट्टाउनु र उनीहरूको सहयोग पाउनु निकै कठिन समय भनेको कुनै पनि मुलुकको ...