खाने प्रतिस्पर्धा गर्दा ‘हट डग’ घाँटीमा अड्किएर श्वास रोकिएपछि ...

खाने प्रतिस्पर्धा गर्दा ‘हट डग’ घाँटीमा अड्किएर श्वास रोकिएपछि ...

आफूलाई अब्बल देखाउन मान्छेहरू प्रतिस्पर्धामा सहभागी हुन्छन् तर कतिपय अवस्थामा यस्तो चाहना प्राणघातक समेत हुनसक्छ ।


Advertisement

अमेरिकाकी २० वर्षीया युवती मेडलिन निकपोन ‘हट डग’ खाने प्रतिस्पर्धामा सहभागी भइन् । तर खाने बेला ‘हट डग’ घाँटीमै अड्किएर उनको श्वास रोकियो र मृत्यु भयो ।


Advertisement

जर्नल न्युजमा प्रकाशित रिपोर्टअनुसार आफू पढ्ने विश्वविद्यालयले आयोजना गरेको प्रतिस्पर्धामा उनी सहभागी भएकी थिइन् । घाँटीमा खाना अड्किएपछि उनलाई अस्पताल लगियो तर चिकित्सकको अनेक प्रयासबाट पनि बचाउन सकिएन । 
 


Advertisement

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्