×

NMB BANK
NIC ASIA

यसकारण ४ वर्षसम्म गोप्य राखिएको थियो गोविन्दा-सुनीता विवाह, करवाचौथमा दिए बीएमडब्ल्यू कार

कात्तिक ८, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

बलिउड अभिनेता गोविन्दाले करवाचौथको अवसरमा आफ्नी श्रीमती सुनीता आहूजालाई गिफ्ट दिएका छन् । गिफ्ट हो बीएमडब्ल्यू कार । 

Muktinath Bank

गोविन्दाले करवाचौथ मनाएका तस्वीरहरू सामाजिक सञ्जालमा शेयर गरेका छन् । एउटा तस्वीरमा गोविन्दाले सुनीतालाई कारको साँचो दिएको देखिन्छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले इन्स्टाग्राममा लेखेका छन्, ‘मेरो बेस्ट फ्रेन्ड, मेरो जीवनको प्रेम र दुई प्यारा बच्चाहरूको सुन्दर आमालाई ह्याप्पी करवाचौथ । आईलभयू, तिम्रो लागि मेरो प्रेम तौलन सकिँदैन । तर, आजका लागि यो सानो गिफ्टले तौलनु । तिमी यो दुनियाँको सबै खुशीको हकदार हौ, लब यु माई सोना ।’ 


Advertisment
Nabil box
Kumari

४ वर्षसम्म गोप्य राखिएको थियो विवाह

Vianet communication
Laxmi Bank

गोविन्दा र सुनीताको विवाह सन् १९८७ डिसेम्बर ११ मा विवाह गरेका थिए । त्यो बेला कलाकारको करिअर स्थिर थिएन । त्यसैले दुई जनाले नै विवाह त गरे तर, कसैलाई थाहा भने दिएनन् । 

पछि गोविन्दाले आफ्नो विवाहको कुरा बताउँदा, सबै आश्चर्यमा परेका थिए । 

उनीहरूको दुई सन्तान नर्मदा र यसवर्द्धन हुन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x