×

NMB BANK
NIC ASIA

दशैंको भोलिपल्ट अर्थात् असोज ३० गते तीन युवतीलाई कमलामाई–५ का तीन युवकले भेट्न बोलाए । अर्को गाउँका ती युवतीहरू र युवकबीच सल्लाह भएअनुसार लब्दाखोला नजिकै भेट भयो । 

Muktinath Bank

बगरको झ्याङमा युवकहरू विवेक मगर, शिव मगर, हेम लामा र तीन युवतीबीच सहमतिमा शारीरिक सम्बन्ध भयो । तर, पछि थप ५ युवक थपिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘उनीहरूबीच यौनसम्पर्क भएको देखिन्छ । युवाहरूले त्यो कुरा प्रहरीले लिएको  प्रारम्भिक बयानमा पनि स्वीकारेका छन्,’ जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एक अनुसन्धान अधिकारीले लोकान्तरलाई भने, ‘शारीरिक सम्बन्ध हुनुअघि आर्थिक प्रलोभनमा पारेको देखिन्छ ।’


Advertisment
Nabil box
Kumari

तीन युवकसँग सहमतिमै शारीरिक सम्पर्क भए पनि थपिएका आकाश मगर, दीपक मगर, अर्जुन मगर, धनबहादुर बम्जन, मीलन लामा र विश्व राईले जबर्जस्ती गरेको युवतीहरूले प्रहरीलाई बताएका छन् । 

Vianet communication
Laxmi Bank

उनीहरूले प्रहरीलाई दिएको प्रारम्भिक बयानअनुसार विवेक, शिव र हेमले अन्य पाँच जनालाई फोन गरेर बोलाएका हुन् । 

‘८ युवकले युवतीलाई बोलाएर सामूहिक बलात्कार गरेको देखिन्छ,’ जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) गोविन्द थपलियाले भने, ‘त्यसपछि जबरजस्ती करणी गरेको खुलेको छ ।’

अन्य युवकले बलात्कार गर्न थालेपछि एक जना युवतीले प्रहरीलाई खबर गरेकी थिइन् । लगत्तै प्रहरी नायव उपरीक्षक (डीएसपी) मनोजकुमार लामाको टोलीले विवेक, शिव र हेमलाई पक्राउ गरेको थियो । 

त्यतिबेलासम्म अन्य युवाहरू भने बा १० च १८३६ नम्बरको स्कार्पिओ, प्रदेश २–०२–००३ प १२१० र प्रदेश २–०२–००४ प ५३७६ नम्बरको स्कार्पिओमा भागिसकेका थिए । 

प्रहरीले आकाश, दीपक, अर्जुन, धनबहादुर, मिलन र विश्वलाई कात्तिक ५ गते बर्दिवासबाट महोत्तरीको गौशाला हुँदै भारत भाग्न थालेको अवस्था पक्राउ गरेको एसपी थपलियाले बताए । 

प्रहरीका अनुसार उनीहरूलाई भगाउनमा कमलामाई नगरपालिका–५ का संजीव मगर, प्रेम श्रेष्ठ, शिव देवकोटा, सुमन थापा, मेघबहादुर श्रेष्ठ र ईश्वर आलेले सहयोग गरेका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
साउन ६, २०७८

मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि  ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २५, २०८०

मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् ।  उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x