×

NMB BANK
NIC ASIA

चीनले बनायो शत्रुको स्याटेलाइटलाई ध्वस्त पार्ने हतियार

कात्तिक ८, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

शत्रुको स्याटेलाइटलाई विस्फोट गर्न सक्ने हतियार चीनले बनाएको छ । 

Muktinath Bank

त्यसका लागि मिसाइल वा लेजरको उपयोग गरिरहनुपर्दैन । यस हतियारलाई स्याटेलाइटको एक्जस्ट नोजलमा राख्दा त्यसले नोजललाई ब्लक गरिदिने अनि स्याटेलाइट आफैं विस्फोट हुने चिनियाँ वैज्ञानिकहरूको कथन छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सबभन्दा खतरनाक कुरा, यो हतियार शत्रुले खोजेर पनि भेट्दैन । 


Advertisment
Nabil box
Kumari

शत्रुलाई स्याटेलाइटको इन्जिनमा कुनै समस्या आएको जस्तो लाग्छ तर खासमा त्यो चीनको हतियार हुनेछ । 

Vianet communication
Laxmi Bank

यस हतियारको नाम एन्टी स्याटेलाइट रोबोटिक डिभाइस हो । 

साउथ चाइना मर्निङ पोस्टका अनुसार, चीनको च्याङटानमा रहेको हुनान डिफेन्स इन्डस्ट्री पोलिटेक्निकका प्राध्यापक सुन युनचाङले यो हतियारले स्याटेलाइटलाई विस्फोट गरेर टुक्राटुक्रा पार्नुभन्दा पनि नियन्त्रित विस्फोट गर्ने बताए । त्यसले गर्दा स्याटेलाइट पूरै खराब हुँदैन तर चीनले चाहेको जति क्षति गर्छ । 

शत्रुदेशको स्याटेलाइटलाई नियन्त्रित विस्फोट गरी त्यसमा कब्जा गर्ने चीनको उद्देश्य हो । भविष्यमा स्पाईक्राफ्ट पठाएर चीनले शत्रुदेशको स्याटेलाइटको नोजल बन्द गरेर ध्वस्त पार्न सक्छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x