×

NMB BANK
NIC ASIA

नेपाललाई हिन्दूराष्ट्र बनाउन माग गर्दै भैरहवामा धर्मगुरुहरूको जमघट

कात्तिक ८, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

हिन्दूहरूका धर्मगुरु मानिएका शंकराचार्य स्वामी श्री निश्चलानन्द सरस्वती महाराजले नेपालमा हिन्दू राष्ट्रको विकल्प नरहेको बताएका छन् ।

Muktinath Bank

विश्व ओमकार एकता महाअभियानको आयोजनामा रुपन्देहीको भैरहवामा सोमवार भएको धर्म सभालाई सम्बोधन गर्दै शंकराचार्य स्वामी श्री निश्चलानन्द सरस्वती महाराजले नेपाल हिजो पनि हिन्दूराष्ट्र रहेको, अहिले पनि हिन्दूराष्ट्र नै रहेको र भविष्यमा पनि हिन्दूराष्ट्र नै रहने बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपाललाई हिन्दूराष्ट्र कायम राख्ने अभियान नेपालबाट शुरू गरी एशिया महाद्विपसम्म नै पुर्‍याउने दाबी गरे ।


Advertisment
Nabil box
Kumari

धर्मगुरु शंकराचार्यले हिन्दूराष्ट्र नेपाल सुरक्षित रहे मात्र भारतको सुरक्षा हुनसक्ने जिकिर गरे । चीनको आँखा नेपालमा रहेको र चीनबाट नेपाल असुरक्षित भए यसको असर भारतमा समेत पर्ने उनको भनाइ थियो । 

Vianet communication
Laxmi Bank

अहिलेको अवस्थामा हिन्दूराष्ट्रबारे कम्युनिस्टहरू राजी भए पनि बाहिरबाट खुलेर लाग्न भने नसकेका बताए । कम्युनिस्टहरू बाहिरबाट नास्तिक रहेको देखाए पनि भित्रबाट उनीहरू धर्मप्रति आस्तिक नै रहेको शंकराचार्यले बताए ।

कुनै व्यक्ति वा वस्तु एकक्षणको लागि पनि धर्मनिरपेक्ष हुन नसक्ने दाबी गर्दै धर्मनिरपेक्ष भनेको एक शब्द मात्र भएको र यसको कुनै अर्थ नरहेको बताए ।

उनले सबै धर्महरूको मूल धर्म सनातन धर्म नै रहेको हुँदा यसको शान्तिपूर्वक प्रचारको लागि सबै लाग्न आग्रह गरे । हिन्दूहरूका सर्वोच्च धर्मगुरु जगन्नाथपुरीस्थित गोबद्र्धन मठका पीठाधिश शंकराचार्य स्वामी श्री निश्चलानन्द सरस्वती महाराज ३ दिने कार्यक्रमका लागि आइतवार रुपन्देहीको कक्रहवा नाकाबाट नेपाल प्रवेश गरेका थिए ।

कार्यक्रममा बोल्दै नेपालका धर्मगुरु डा. चिन्तामणि योगीले अहिले सबै नेपालीहरूको मुख्य उद्देश्य नेपाललाई हिन्दूराष्ट्र बनाउनु रहेको बताए । यसको लागि विश्व ओमकार महाअभियान नै गठन गरी लागेको उनले बताए ।

नेपाललाई हिन्दूराष्ट्र कायम गराउने अभियानमा हिन्दू धर्मका सर्वोच्च गुरु शंकराचार्यको पनि चासो रहेको र सोहीअनुसार उनको नेपाल आगमन भएको बताए । 

आदि शंकराचार्यले सनातन धर्मको रक्षा र प्रसार गर्न ४ दिशामा ४ पीठ स्थापना गरेका थिए । ४ वटा पीठमा ४ जना नै शंकराचार्य छन् । भैरहवा आउने शंकराचार्य गोवद्र्धन धामका वर्तमान पीठाधिश हुन् । ४ वटै शंकराचार्यमध्ये पनि सबैभन्दा उच्च रहेका शंकराचार्य निश्चलानन्द सरस्वती पहिलोपटक भैरहवा आएका हुन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

सनातन धर्ममा गोत्रको धेरै महत्व हुन्छ । ‘गोत्र’को शाब्दिक अर्थ त धेरै व्यापक हुन्छ । यद्यपि विद्वानहरुले समय–समयमा यसरबारे यथोचित व्यख्या गरेका छन् ।  ‘गो’ अर्थात् इन्द्रिय, र &...

कात्तिक १७, २०८०

काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...

कात्तिक २९, २०८०

महाभारतको युद्धमा धेरै शूरवीरले आफ्नो प्राण को आहुति दिएका थिए । यो यस्तो युद्ध थियो जसले कुरुक्षेत्र को धरतीलाई रक्तरंजित बनाएको थियो ।  रगत यति धेरै बगेको थियो कि आज पनि उक्त स्थानको माटो रातो छ ।&...

मंसिर १६, २०८०

महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीहरूको म...

मंसिर १०, २०८०

काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...

कात्तिक २१, २०८०

घरमा माउसुली देखिनु एक सामान्य घटना हो । सामान्यरुपमा हेर्दा यो एक जीव हो तर जीव जन्तु मनुष्यको प्रकृतिको एक महत्वपूर्ण हिस्सा मान्ने हिन्दू शास्त्रमा माउसुली बारे जोडिएको गतिविधिबारे विस्तृत जानकारी छ ।...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x