लमजुङ केन्द्रबिन्दु भएर भूकम्प

लमजुङ केन्द्रबिन्दु भएर भूकम्प

लमजुङ केन्द्रबिन्दु भएर सोमबार भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार लमजुङको खुदी बजार आसपास केन्द्रबिन्दु भएर सोमबार राति साढे ८ बजे ४.१ रिक्टरस्केलको भूकम्प गएको हो ।


Advertisement

 


Advertisement

 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्