×
Bajaj Top
Khukuri
FONEPAY

प्रशासनमा टोकन प्रणाली सुरु

म्याग्दी | कात्तिक ८, २०७८

NTC
TVS INSIDE

जिल्ला प्रशासन कार्यालय म्याग्दीले सेवा प्रवाहमा आजदेखि टोकन प्रणाली सुरु गरेको छ । सेवा प्रवाहलाई व्यवस्थित बनाउन र भीड व्यवस्थापनका लागि टोकन प्रणाली सुरु गरिएको हो । प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले सेवाग्राहीको चाप बढेपछि सेवा प्रवाहलाई व्यवस्थित बनाउन टोकन प्रणाली लागू गरेको जानकारी दिए ।

Sanima Bank
morang Auto yamaha

 


Advertisment
NMB BANK
RMC TANSEN
shivam island
Vianet communication
IME BANK INNEWS
LAxmi BAnk
JYOTI
Kumari
TATA Below
NLIC
Mega Bottom
माघ ५, २०७८

पछिल्लो समय कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि जावलाखेलस्थित सदर चिडियाखाना अवलोकनका लागि खोप कार्ड अनिवार्य गरिएको छ । कारोना सङ्क्रमित बढेकाले चिडियाखाना अवलोकनका लागि आजदेखि उक्त नियम लागू गरिए...

माघ ५, २०७८

नेपाल बार एशोसिएशनले न्यायालयको विकृति, विसंगति र प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध गर्दै आएको आन्दोलन कोरोना भाइरस संक्रमणको जोखिमका कारण भर्चुअलरूपमा गर्ने भएको छ । बारका महासचिव लीलामणि पौडेलल...

माघ ५, २०७८

कोरोना भाइरस संक्रमणको कहरका कारण मोरङका सरकारी कार्यालयहरू बन्द हुन थालेका छन् । मालपोत कार्यालय विराटनगरका ८ जना कर्मचारीमा कोरोना संक्रमण भएपछि कार्यालय बन्द गरिएको छ । सोमवार ६ जना र मंगलवार थप २ ...

माघ ५, २०७८

मास्क नलगाई सार्वजनिक स्थानमा हिँड्डुल गर्नेहरूलाई काठमाडौं जिल्ला प्रशासनले कारबाही गरेको छ ।  बुधवार जिल्ला प्रशासनले काठमाडौंको सुन्धारा र कलंकी क्षेत्रमा सार्वजनिक स्थानमा हिँड्डुल गर्ने र पसलमा किनमेल...

माघ ५, २०७८

गण्डकी प्रदेशमा पछिल्ला केही दिनयता कोरोना सङ्क्रमित बढेका छन् । सङ्क्रमित बढ्दै जाने क्रममा आज पछिल्लो २४ घण्टामा थप ७०३ जनामा सङ्क्रमण पुष्टि र एक जनाको निधन भएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । लमजु...

माघ ५, २०७८

प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशन पछि पीसीआर परिक्षणको शुल्क घटाइएको छ । प्रधानमन्त्री देउवाको सचिवालयका अनुसार प्रधानमन्त्रीले सोमबार स्वास्थ्य मन्त्री र स्वास्थ्य सचिवलाई निजी अस्पताल तथा ल्याबमा पीसीआरको शुल्क ...

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

माघ ५, २०७८

विश्वविख्यात अर्थशास्त्री एवं कूटनीतिज्ञ चाणक्यले लक्ष्य प्राप्तिका केही प्रमुख सूत्र बताएका छन्। अरू सबैलाई तपसिलमा राख्न सकिन्छ, तर एउटा सूत्रलाई कहिल्यै पनि विस्मृत हुन दिनु हुँदैन । उनी भन्छन्, 'मानिसको सबैभ...

अविकास, गरीबी र कुशासनको दुष्चक्र

अविकास, गरीबी र कुशासनको दुष्चक्र

माघ ३, २०७८

‘एसियन ड्रामा’ का लेखक गुनाल मिर्डालले न्यून आम्दानी, न्यून उत्पादकत्व, कमजोर स्वास्थ्य अवस्था र सुविधाहीन आवासले मानिसलाई गरीबीको दुष्चक्रमा पुर्‍याउने यथार्थ व्याख्या गरेका थिए । यसलाई उल्टो रूप...

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

माघ ३, २०७८

उत्तर कोरियाली ‘सर्वोच्च नेता’ किम जोङ उनको तौल घटेपछि त्यहाँका जनताहरू चिन्ता प्रकट गर्दै सामूहिक रूपमा रोएका थिए ।  हुन त उत्तर कोरियामा हाँस्ने र ताली बजाउने काम पनि सामूहिक रूपमै हुन...