प्रशासनमा टोकन प्रणाली सुरु

प्रशासनमा टोकन प्रणाली सुरु

जिल्ला प्रशासन कार्यालय म्याग्दीले सेवा प्रवाहमा आजदेखि टोकन प्रणाली सुरु गरेको छ । सेवा प्रवाहलाई व्यवस्थित बनाउन र भीड व्यवस्थापनका लागि टोकन प्रणाली सुरु गरिएको हो । प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले सेवाग्राहीको चाप बढेपछि सेवा प्रवाहलाई व्यवस्थित बनाउन टोकन प्रणाली लागू गरेको जानकारी दिए ।


Advertisement

 


Advertisement


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्