जेठ ७, २०७९
काठमाडौं महानगरपालिकाको जारी मतगणनामा काँग्रेसबाट मेयरको उम्मेदवार रहेकी सिर्जना श्रेष्ठ दोस्रो स्थानमा उक्लिएकी छन् । शनिबार राति १० बजे जानकारी गराइएको आधिकारिक मतपरिणामअनुसार सिर्जना दोस्रो स्थानमा उक्लिएकी ...
काठमाडाैं | कात्तिक १०, २०७८
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको इजलासमा आज पाँच वटा मुद्दाको सुनुवाइ भएको छ । राणाले उनको एकल पूर्ण इजलासमा आज पाँच वटा मुद्दाको पेसी तोकेका थिए ।
सर्वोच्च अदालतका न्यायाधीशहरूले इजलास बहिस्कार गरिरहेका बेला प्रधानन्यायाधीश राणाले इजलास तोकेर मुद्दाको सुनुवाइ गरेका हुन् ।
राणाको इजलासमा परेको निवेदनमा सन्तोषकुमार पाण्डेको मुद्दा तामेलीमा राख्ने निर्णय गरिएको छ । उनले लुम्बिनी प्रदेशका सभामुखविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता गरेका थिए ।
त्यसैगरी, भूवनकुमार दाहालले मधुकुमारी चौधरीलाई विपक्षी बनाएर दर्ता गरेको सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा निवेदन फिर्ताको आदेश राणाको इजलासबाट भएको छ ।
प्रधानन्यायाधीश राणाले अर्को दुई वटा बन्दीप्रत्यक्षीकरण मुद्दामा कारण देखाऊ आदेश जारी गरेका छन् ।
अर्को कालोबजारी तथा अन्य केही समाजिक अपराधसम्बन्धी मुद्दामा कैफियत प्रतिवेदन माग्ने आदेश राणाको इजलासबाट भएको छ ।
प्रधानन्यायाधीश राणाले आज ११ वटा इजलास तोकेका थिए । त्यसबाहेक प्रधानन्यायाधीश राणाको एकल इजलासमा मात्रै मुद्दाको सुनुवाइ भएको हो ।
काठमाडौं महानगरपालिकाको जारी मतगणनामा काँग्रेसबाट मेयरको उम्मेदवार रहेकी सिर्जना श्रेष्ठ दोस्रो स्थानमा उक्लिएकी छन् । शनिबार राति १० बजे जानकारी गराइएको आधिकारिक मतपरिणामअनुसार सिर्जना दोस्रो स्थानमा उक्लिएकी ...
तीव्र गतिमा रहेको जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने अन्य ५ जना घाइते भएका छन् । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर २ स्थित कुलेखानी सिमखोलाको पुलमा ठोक्किएर जीप दुर्घटना भएको ह...
ललितपुर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका चिरिबाबु महर्जनले अग्रता कायम राखेका छन् । ५० हजार ५२ मत गन्दा महर्जनले २५ हजार ५४० मत पाएका छन् भने नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारले १४ हजार ८३८ म...
चितवनको भरतपुर महानगरपालिकामा मेयर पदकी उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालको अग्रता ७ हजार नजिक पुगेको छ । शनिबार ११ बजेको मतपरिणाम अनुसार उनले ६९३९ मतको अग्रता बनाएकी हुन् । ८३१११ गणना ...
गत चैत्र १७ मा जुम्लामा एमालेले विशाल सभा आयोजना गरेको थियो, जसलाई अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरेका थिए । जुम्लामा एमाले सभामा देखिएको भीडलाई पार्टी र अध्यक्ष ओलीप्रतिको आकर्षणको रूपमा एमालेले प्...
भरतपुर महानगरपालिकाको मेयर पदकी उम्मेदवार रेनु दाहालले निरन्तर अग्रता बढाउँदै लगेकी छन् । शनिबार राति ८ बजेको मतपरिणामअनुसार उनले अर्का उम्मेदवार एमालेका विजय सुवेदीसँग ६६६६ मतको अग्रता बनाएकी हुन् । ...
रातको १ बजे यो आलेख लेख्दासम्म नेकपा माओवादी केन्द्रले देशभरका ७९ स्थानीय तहमा विजय हाँसिल गरेको छ, साथै ३८ स्थानमा अग्रता कायम गरेको छ । यसरी हेर्दा माओवादीले ११०–१२० स्थानीय तह जित्ने आकलन ग...
स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...
जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...