२७ जेठ २०८३, बुधबार

बालबालिकालाई तिहारपछि खोप, थप १ करोड डोज ल्याइँदै

कात्तिक १२, २०७८
बालबालिकालाई तिहारपछि खोप, थप १ करोड डोज ल्याइँदै

बाह्र वर्षमाथिका बालबालिकालाई कोरोनाविरुद्धको पहिलो खोप ‘फाइजर’  लगाइने  भएको  छ  ।  कोभ्याक्स  सुविधाअन्तर्गत अमेरिकी सहयोगमा उपलब्ध भएको  फाइजर–बायोएनटेकको  पहिलो  डोज  तिहारपछि लगाइने छ ।स्वास्थ्य  तथा  जनसङ्ख्या  मन्त्रालयका  सहप्रवक्ता  डा.  समीरकुमार  अधिकारीका  अनुसार  बालबालिकालाई  खोप  लगाउन  काठमाडौँ उपत्यकाका नौ र उपत्यकाबाहिरका १५ गरी २४ वटा अस्पतालमा तयारी थालिएको छ  ।  
यसैबीच स्वास्थ्य  तथा  जनसङ्ख्यामन्त्री  विरोध  खतिवडाले  बालबालिकाका लागि कोभिड–१९ विरुद्धको एक करोड मात्रा खोप छिट्टै ल्याइने बताएको खबर गोरखापत्रमा छापिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्