२६ जेठ २०८३, मंगलबार

घट्यो सुनचाँदीको मूल्य, कति छ आज ?

कात्तिक १२, २०७८
घट्यो सुनचाँदीको मूल्य, कति छ आज ?

नेपाली बजारमा शुक्रवार सुनको मूल्यमा ४ सय रुपैयाँको गिरावट आएको छ ।

यस दिन छापावाल सुन प्रति तोला ९२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको  छ ।

अघिल्लो दिन यस्तो सुन प्रति तोला ९२ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस दिन चाँदी प्रति तोला १ हजार २ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

अघिल्लो दिन चाँदी प्रति तोला १ हजार २ सय ५० रुपैयाँमा कारोबार भएको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्