२६ जेठ २०८३, मंगलबार

बर्दिया प्रहरीले बरामद गर्‍यो २ वटा राँगा

कात्तिक १२, २०७८
बर्दिया प्रहरीले बरामद गर्‍यो २ वटा राँगा

बर्दियामा २ वटा राँगा बरामद भएको छ । 

जिल्ला प्रहरी कार्यालय बर्दियाको टोलीले भारतबाट भन्सार छली चोरी पैठारी गरि ल्याइएका २ वटा राँगा बरामद गरेको हो ।

अन्दाजी ८० हजार रुपैयाँ मूल्य बराबरका २ राँगा बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) हेम बहादुर शाहीले जानकारी दिए ।

उनका अनुसार रागालाई आवश्यक कारबाहीका लागि राजापुर भन्सार कार्यालय गुलरियामा पठाइएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्