×
Bajaj Top
Khukuri
Dataz
FONEPAY

उत्तर कोरियाले लगातार क्षेप्यास्त्र परीक्षण गरेपछि अमेरिका र दक्षिण कोरियाले गरे गोप्य अभ्यास

काठमाडाैं | कात्तिक १५, २०७८

NTC
TVS INSIDE

अमेरिका र दक्षिण कोरियाले सार्वजनिक घोषणा नगरिकनै संयुक्त अभ्यास थालेको दक्षिणका सैन्य स्रोतलाई उद्धृत गर्दै सञ्चारमाध्यमहरूले खबर दिएका छन् । 

Sanima Bank
morang Auto yamaha

उत्तर कोरियासँगको तनाव बढिरहेको बेलामा यस्तो गोप्य अभ्यास गरिएको हो । 


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

सोमवार दक्षिण कोरिया र अमेरिकाका एरियल युनिटहरूले संयुक्त युद्धाभ्यास गरेका हुन् । उत्तर कोरियाले अक्टोबर महिनाको मध्यमा पनडुब्बीबाट ब्यालिस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेपछि यो युद्धाभ्यास गरिएको हो । 

दक्षिण कोरियाको समाचार संस्था योन्हापले एकजना अधिकारीलाई उद्धृत गर्दै पाँचदिने अभ्यासमा दुवैतर्फबाट १०० वटा विमान परिचालन गर्ने खबर दिएको छ । दक्षिणले एफ–१५के र केएफ–१६ जेट तथा अमेरिकाले एफ–१६ विमान उडाउनेछ । 

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk

दक्षिण कोरियाको वायुसेनाले यस अभ्यासका विषयमा थप व्याख्या गर्न अस्वीकार गरेको छ । साझेदारहरूबीचको अभ्यास वार्षिक योजनाअन्तर्गत सन्तुलित ढंगले गर्ने गरिएको उसले बतायो । 
 

JYOTI
Kumari
TATA Below
NLIC
Mega Bottom
माघ ५, २०७८

कोभिड–१९ महामारी पुनः फैलिन थालेपछि फेब्रुअरी २८ सम्मका लागि भारतबाट बाहिर जाने र अन्य मुलुकबाट आउने अन्तर्राष्ट्रिय उडान स्थगित भएको भारतीय उड्डयन अधिकारीहरूले बुधबार बताएका छन् । मुलुकको नागरिक उड्डयन...

माघ ५, २०७८

विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस एडानोम गेब्रेयससले कोभिड–१९ को नयाँ भेरिएन्टलाई सामान्य रूपमा लिइनु सही नहुने बताएका छन् । जेनेभामा आयोजित नियमित पत्रकार सम्मेलनमा गेब्रेयससले ओमिक्रोन भ...

माघ ५, २०७८

भारतीय राजनीतिमा आम आदमी पार्टी (आप) नयाँ दल हो तर राजधानी नयाँदिल्लीमा आपका मुख्यमन्त्री अरविन्द केजरीवालले सत्ता चलाइरहेका छन् । आप अब दिल्लीबाहिर समेत जबरजस्त चुनाव लड्ने तयारीमा लागेको छ । केही महिनाभि...

माघ ५, २०७८

चीनले पूर्वी लद्दाख सीमा नजिक निर्माण गतिविधि बढाएको छ ।  भारतसँग सीमाविवाद चलिरहेको बेलामा सैन्य वार्तासँगै उसले निर्माणको काम पनि अघि बढाएको हो ।  सीमामा रहेको पांगोङ ताल नजिक चीनले गरे...

माघ ६, २०७८

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना इरानी समकक्षी इब्राहिम रायसीलाई भेटेर अफगानिस्तानको अवस्थाबारे आफू चिन्तित भएको र यस विषयमा छलफल गर्न चाहेको बताएको स्पुतनिकले जनाएको छ । "अब अवश्य पनि तपाईं र ह...

माघ ५, २०७८

अमेरिकाले अफगानिस्तानलाई कोरोना भाइरसविरुद्ध लड्न सहयोगी हुने सामग्रीहरू उपलब्ध गराउने भएको छ । अफगानिस्तानलाई दिने सहयोग बन्द गरेको अमेरिकाले मानवीय नाताले कोरोनासम्बन्धी सामग्रीहरू उपलब्ध गराउन लागेको हो...

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

माघ ५, २०७८

विश्वविख्यात अर्थशास्त्री एवं कूटनीतिज्ञ चाणक्यले लक्ष्य प्राप्तिका केही प्रमुख सूत्र बताएका छन्। अरू सबैलाई तपसिलमा राख्न सकिन्छ, तर एउटा सूत्रलाई कहिल्यै पनि विस्मृत हुन दिनु हुँदैन । उनी भन्छन्, 'मानिसको सबैभ...

अविकास, गरीबी र कुशासनको दुष्चक्र

अविकास, गरीबी र कुशासनको दुष्चक्र

माघ ३, २०७८

‘एसियन ड्रामा’ का लेखक गुनाल मिर्डालले न्यून आम्दानी, न्यून उत्पादकत्व, कमजोर स्वास्थ्य अवस्था र सुविधाहीन आवासले मानिसलाई गरीबीको दुष्चक्रमा पुर्‍याउने यथार्थ व्याख्या गरेका थिए । यसलाई उल्टो रूप...

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

माघ ३, २०७८

उत्तर कोरियाली ‘सर्वोच्च नेता’ किम जोङ उनको तौल घटेपछि त्यहाँका जनताहरू चिन्ता प्रकट गर्दै सामूहिक रूपमा रोएका थिए ।  हुन त उत्तर कोरियामा हाँस्ने र ताली बजाउने काम पनि सामूहिक रूपमै हुन...