×
Bajaj Top
Khukuri
FONEPAY

देशमै रोजगारी सिर्जना गर्नुपर्छ : मन्त्री श्रेष्ठ

बारा | कात्तिक १७, २०७८

NTC
TVS INSIDE

श्रम, रोजगार एवं सामाजिक विकासमन्त्री किसान श्रेष्ठले रोजगारी आफ्नै देशमा सिर्जना गर्ने गरी आफूले मन्त्रालयको कामको थालनी गरिसकेको बताएका छन् ।

Sanima Bank
morang Auto yamaha

बाराको कलैयामा बुधवार नेकपा एकीकृत समाजवादी पार्टीको प्रचार विभागद्वारा आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले श्रमिकका लागि बारा, पर्सालाई  केन्द्रमा राखी सुविधा सम्पन्न अस्पतालको निर्माण गर्ने लक्ष्य लिएको बताए ।


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

अब पनि श्रमिकलाई दुःखको सामना गर्नु नपरोस् भन्ने अभिप्रायका साथ ठोस नीति निर्माण गरी उनीहरूको हकहितको संरक्षण गर्नुपर्नेमा उनले जोड दिए । प्रचार विभागका प्रमुख रमेश सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रमका मन्त्री श्रेष्ठले निर्वाचनसम्म कुनै पनि हालतमा ५ दलीय गठबन्धन कायम रहनेमा आफू आशावादी रहेको बताए ।
 

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk
JYOTI
Kumari
TATA Below
NLIC
Mega Bottom
माघ ५, २०७८

रोजगारीको आकर्षक गन्तब्य मानिने इजरायलमा सरकारले श्रमिक पठाउन सुरु गरेको छ । जसअनुसार दीर्घकालीन सहायक श्रमिकका लागि छनोट भएकाहरुमध्ये पहिलो चरणमा ९९ जना त्यसतर्फ प्रस्थान गरेका छन् ।  निजी क्षेत्र तथा ब...

पुस १९, २०७८

ईपीएसमार्फत दक्षिण कोरिया आई काम गरिरहेका प्रवासी श्रमिकको प्रवेशाज्ञा अवधि १ वर्ष थप भएको छ ।  दक्षिण कोरियन सरकारले कोरोना महामारीका कारण कोरियामा प्रवासी मजदुर भित्र्याउन नसकेपछि जनवरी १ देखि अप्रिल...

पुस २९, २०७८

अमेरिका जाने लोभमा पर्दा २ व्यक्तिको ३४ लाख रुपैयाँ रकम डुबेको छ भने आफैं मानव बेचबिखनको जालोमा फस्न पुगेका छन् । उनीहरू अहिले न्याय पाउँ भनी प्रहरीको शरणमा पुगेका छन् । मानिस बेचबिखन गरेको आरोप लागेका ...

माघ २, २०७८

वैदेशिक रोजगार विभाग अन्तर्गत वैदेशिक रोजगार कार्यालय काठमाडौंबाट आइतबारदेखि अनलाइन प्रणालीबाट पुनः श्रम स्वीकृति जारी गर्न थालिएपछि पहिलो दिन अनलाइनबाट ८ सय ५५ जना सेवाग्राहीले पुनः श्रम स्वीकृतिको सेवा लिए...

माघ १, २०७८

वैदेशिक रोजगार कार्यालय काठमाडौंले आइतवारदेखि अनलाइन प्रणालीबाट मात्र पुनः श्रम स्वीकृति दिने भएको छ । २०७७ पुसबाट भौतिक उपस्थिति र अनलाइन दुवै माध्यमबाट पुनः श्रम स्वीकृतिको काम भइरहेकामा अबदेखि अनलाइनब...

पुस २०, २०७८

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई सरल र सहज ढंगले सेवा प्रदान गर्नका लागि आवश्यक व्यवस्था मिलाउन मातहतका निकायलाई निर्देशन दिएको छ । मन्त्रालयले मंगलबार वैदेशिक रोजगा...

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

माघ ५, २०७८

विश्वविख्यात अर्थशास्त्री एवं कूटनीतिज्ञ चाणक्यले लक्ष्य प्राप्तिका केही प्रमुख सूत्र बताएका छन्। अरू सबैलाई तपसिलमा राख्न सकिन्छ, तर एउटा सूत्रलाई कहिल्यै पनि विस्मृत हुन दिनु हुँदैन । उनी भन्छन्, 'मानिसको सबैभ...

अविकास, गरीबी र कुशासनको दुष्चक्र

अविकास, गरीबी र कुशासनको दुष्चक्र

माघ ३, २०७८

‘एसियन ड्रामा’ का लेखक गुनाल मिर्डालले न्यून आम्दानी, न्यून उत्पादकत्व, कमजोर स्वास्थ्य अवस्था र सुविधाहीन आवासले मानिसलाई गरीबीको दुष्चक्रमा पुर्‍याउने यथार्थ व्याख्या गरेका थिए । यसलाई उल्टो रूप...

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

माघ ३, २०७८

उत्तर कोरियाली ‘सर्वोच्च नेता’ किम जोङ उनको तौल घटेपछि त्यहाँका जनताहरू चिन्ता प्रकट गर्दै सामूहिक रूपमा रोएका थिए ।  हुन त उत्तर कोरियामा हाँस्ने र ताली बजाउने काम पनि सामूहिक रूपमै हुन...