×

Dabur
Nic Asia
Marvel

इराकका प्रधानमन्त्रीमाथि गरियो ड्रोन आक्रमण, छन् सुरक्षित

काठमाडाैं | कात्तिक २१, २०७८

TVS INSIDE

इराकका प्रधानमन्त्री मुस्तफा अल–कदिमीको हत्याका लागि शनिवार राति प्रयास गरिएको छ ।

morang Auto yamaha

उनको निवासमा बमहरू जडान गरिएको ड्रोन आक्रमण गरिएको भए पनि उनी बाँचेका छन् । प्रधानमन्त्री कार्यालयले बयान जारी गरेर यसको पुष्टि गरेको छ । 


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

प्रधानमन्त्रीले ट्वीट गरी बताए, ‘यस्ता आक्रमणले हाम्रो हिम्मत मार्न सक्दैनन् । हाम्रो सुरक्षाबलको साहसलाई यसले डगमगाउँदैन किनकि उनीहरू मानिसको सुरक्षा, न्याय र कानून लागू गराउन तत्पर छन् । इराकका लागि सबैजना शान्त हुनुस् ।’

रोयटर्सका अनुसार, सरकारी भवन र विदेशी दूतावासहरू रहेका छन् । पश्चिमी कूटनीतिकर्मीहरूले इलाकामा विस्फोट र गोलीको आवाज सुनेको बताए । 

Vianet communication
Maruti inside

घटनाको जिम्मेवारी कुनै समूहले लिएको छैन । अघिल्लो महिनाको आमनिर्वाचनको परिणामको विरोध गर्ने  हातहतियार बोकेका इरान समर्थक समूहहरूले ग्रीन जोन नजिक प्रदर्शन गरेलगत्तै यो आक्रमण भएको हो । 
 

Mega
TATA Below
NLIC
असार १५, २०७९

युक्रेनमाथि रुसले आक्रमणलाई चीनले निन्दा नगरेकोमा पश्चिमी सैन्य गठबन्धन नेटोले चित्त दुखाएको छ । स्पेनको राजधानी मड्रिडमा चलिरहेको नेटो शिखर सम्मेलनमा महासचिव जेन्स स्टोल्टनबर्गले युक्रेन आक्रमणको चीनले निन्दा न...

असार १५, २०७९

चीनले नेटोको मूल्यमान्यता र चासोलाई चुनौती दिएको उक्त सैन्य गठबन्धनका महासचिव जेन्स स्टोल्टनबर्गले बुधवार बताएका छन् ।  मड्रिडमा चलिरहेको नेटो शिखर सम्मेलनमा बोल्दै स्टोल्टनबर्गले आधुनिक लामो दूरीका हतियार...

असार १५, २०७९

स्पेनको राजधानी मड्रिडमा चलिरहेको नेटो शिखर सम्मेलनमा सहभागी हुन मंगलवार त्यहाँ पुगेका अमेरिकी राष्ट्रपति जो बाइडन अलमल्ल परेको भिडियो सार्वजनिक भएको छ ।  स्पेनका राजा फिलिप छैटौंले आयोजना गरेको दिव...

असार १५, २०७९

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले रुसका राष्ट्रपति भ्लादिमिर पुटिन महिला भएको भए युक्रेनमाथि आक्रमण गर्र्दैनसथए होलान् भनी बयान दिएका छन् । युक्रेन युद्ध पुरुष अहंकारको उम्दा उदाहरण भएको उनको भनाइ छ । ...

असार १५, २०७९

भारतको महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेले बुधबार एकाएक पदबाट राजीनामा दिएको घोषणा गरेका छन् । भारतीय सर्वोच्च अदालतले बिहीबार उनले संसदमा आफ्नो पक्षमा बहुमत देखाउनु पर्ने फैसला गरेको केही मिनेटमै राजीनामा...

असार १५, २०७९

दुई कैदी समूहहरूबीच झगडा भएपछि बुधबार मध्य श्रीलङ्काको पोलोनारुवास्थित सुधार गृह ९पुनर्वास केन्द्र० बाट ६०० भन्दा बढी कैदीहरू फरार भएका छन् । श्रीलङ्काको प्रहरीले घटनाको पुष्टि गरेको छ ।  प्रहरी प्रवक्ता ...

भात खाए मोटाइन्छ ?

भात खाए मोटाइन्छ ?

असार १५, २०७९

धान दिवसका बेला तत्कालीन मन्त्रीहरूले कसैले गमलामा धान रोप्ने, कसैले उपद्रव तथा उच्छृंखल गरी धान दिवस मनाउँदै गर्दा मन्त्री पद समेत गुमाए । असार १५ गते सरकारले धान दिवस मनाएर औपचारिकता निभाउँछ । तथापि सरकार...

राज्य र राजनीति केका लागि ?

राज्य र राजनीति केका लागि ?

असार १२, २०७९

विश्वविख्यात कूटनीतिज्ञ तथा राजनीतिज्ञ विष्णु गुप्त "चाणक्य"ले राजनीतिलाई परिभाषित गर्दै भनेका छन्- "आफ्नो टार्गेट अर्थात् निशानालाई निर्धारण गरी तदनुसार तयारी गर्नु र लक्ष्य हासिल गर्नु राजनीति हो।&q...

सामाजिक सञ्जालको सदाचारी प्रयोगबारे प्रशिक्षण किन ?

सामाजिक सञ्जालको सदाचारी प्रयोगबारे प्रशिक्षण किन ?

असार ११, २०७९

भर्खरै मात्र राष्ट्रिय सुरक्षा नीति २०७५ ले समेत नेपाली मूल्य–मान्यता, संस्कृति, परम्परा, धर्म, भाषा, जाति, क्षेत्र र सम्प्रदाय बीचको सद्भाव भड्काउने संकीर्ण गतिविधि तथा विभिन्न प्रकृतिका अतिक्रमण र सामाजिक सञ्जा...

ad
x