जेठ १५, २०८०
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले प्रस्तुत बजेटले अहिलेको आर्थिक सङ्कट टार्न नसक्ने प्रतिक्रिया दिएको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले आज सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०...
काठमाडाैं | कात्तिक २२, २०७८
सर्वोच्च अदालतमा सोमवार ६ वटा इजलास तोकिएकोमा चिया ब्रेकसम्म तीनवटा इजलास बसेको छ ।
जसमध्ये दुईवटा इजलासबाट कारण देखाऊ आदेश जारी गरिएको छ भने अर्को इजलासमा सुनुवाइ भइरहेको छ ।
कुमार चुडालको एकल इजलास र बमकुमार श्रेष्ठको एकल इजलासबाट बन्दी प्रत्यक्षीकरण मुद्दामा विपक्षीको नाममा कारण देखाऊ आदेश जारी गरिएको छ।
त्यसैगरी प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीको संयुक्त इजलासमा सुनुवाइ जारी छ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफू र कुमार चुडालको संयुक्त इजलास तोकेको भएपनि हालसम्म उक्त इजलास बसेको छैन।
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले प्रस्तुत बजेटले अहिलेको आर्थिक सङ्कट टार्न नसक्ने प्रतिक्रिया दिएको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले आज सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०...
सरकारले औषधिजन्य प्रयोगका लागि आगामी आर्थिक वर्षमा गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेको छ । संघीय संसद्को बैठकमा आर्थिक वर्ष २०८०/०८१ को बजेट पेश गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले गाँजा खेतीको स...
नक्कली शरणार्थी प्रकरणमा प्रहरीमा जाहेरी दिने एक व्यक्ति आफैं फरार अभियुक्तको सूचीमा छन् । ठगीमा परेको भन्दै जाहेरी दिने दाङको तुलसीपुर उपमहानरपालिका– ५ का गजेन्द्र बुढाथोकी आफैं पनि यही प्रकरणमा फरार...
नेपाली कांग्रेसका सांसद एवं पूर्व अर्थराज्यमन्त्री उदयशमशेर राणाले सरकारले अर्थतन्त्र सुधार गर्ने प्रयत्न स्वरूप बजेट ल्याएको टिप्पणी गरेका छन् । आगामी आर्थिक वर्षको बजेट संसद्मा प्रस्तुत भएपछि उनले ...
सरकारले सबै संघीय अस्पतालबाट मिर्गौला प्रत्यारोपण सेवा प्रदान गर्ने घोषणा गरेको छ । संघीय संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षमा सबै संघीय अस्पतालबाट उक्त सेवा प्रदान गर्न व्...
१६औं गणतन्त्र दिवसका अवसरमा सोमवार सैनिक मञ्च टुँडिखेलमा उल्लासमय वातावरणमा भव्य कार्यक्रम गरियो । राष्ट्रपति रामचन्द्र पौडेलको समुपस्थितिमा सैनिक मञ्चमा गणतन्त्र मूल समारोह समितिद्वारा विशेष समारोह...
आदि दार्शनिक सुकरातले ईशापूर्व चौथो शताब्दीमा चौबाटोमा उभिएर सबै बटुवालाई सोध्ने गर्दथे, ‘मित्र, तपाईं एथेन्स नगरको महान्, शक्तिशाली र बुद्धिमान नागरिक हुनुपर्दछ । के तपाईं धन सम्पत्ति र मानसम्मान मात्रै थु...
सामान्यतया रूपान्तरण भन्नाले कुनै पनि वस्तुको रूप वा गुणमा परिवर्तन वा बदलाव, संस्था, समाज या व्यक्तिको चेतना वा गुणवत्तामा आधारभूत परिवर्तन वा सुधार भन्ने जनाउँछ । अंग्रेजीमा 'ट्रान्सफर्मेशन'...
हाम्रो सडकमा सधैँ एउटा नारा गुञ्जिरह्यो, ‘भ्रष्टाचारीलाई फाँसी दे !’ यो नारा सडकले त सुन्यो, तर सदनले कहिल्यै सुनेन । सर्वसाधारण जनता आजित भएर भ्रष्टाचारीलाई ‘मारिदे’ भनेका हुन् । नागर...