×

X
Dabur
Nic Asia
Marvel

सर्वोच्चमा ६ मध्ये ४ इजलास बस्यो, तीन आदेश र १ थान फैसला

काठमाडाैं | कात्तिक २२, २०७८

TVS INSIDE

सर्वोच्च अदालतमा सोमवार ६ वटा इजलास तोकिएकोमा चिया ब्रेकपछि ४ वटा इजलासमा ३ आदेश र १ फैसला भएको छ, जसमध्ये दुईवटा इजलासबाट कारण देखाऊ आदेश जारी गरिएको छ भने अर्को इजलासबाट पनि आदेश जारी गरिएको छ।  त्यसैगरी चौथो इजलासबाट फैसला नै भएको छ ।

IME BANK INNEWS
morang Auto yamaha

कुमार चुडालको एकल इजलास र बमकुमार श्रेष्ठको एकल इजलासबाट बन्दी प्रत्यक्षीकरण मुद्दामा विपक्षीको नाममा कारण देखाऊ आदेश जारी गरिएको छ।


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

तेजबहादुर केसी र नहकुल सुवेदीको संयुक्त इजलासबाट पनि आदेश भएको छ। त्यसैगरी प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीको संयुक्त इजलासले रिट खारेज गर्ने फैसला गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफू र कुमार चुडालको संयुक्त इजलास तोकेपनि हालसम्म उक्त इजलास बसेको छैन ।

Vianet communication
Maruti inside
TATA Below
NLIC
साउन २५, २०७९

गृहमन्त्री बालकृष्ण खाँणले काठमाडौं महानगरपालिका–१६ बालाजुस्थित औद्योगिक क्षेत्रभित्र रहेको वान वल्र्ड जुत्ता कम्पनीमा भएको आगलागीबाट पुगेको क्षति र आगलागी नियन्त्रणबारे चासो व्यक्त गर्दै सम्बन्धित निकायसँग जानक...

साउन २५, २०७९

काठमाडौंको बालाजुस्थित एक कारखानामा आगलागी भएको छ । प्रहरीका अनुसार जुत्ता बनाउने कारखानामा बुधवार मध्याह्न आगलागी भएको हो । आगलागीको सूचना पाएसँगै प्रहरी घटनास्थलमा पुगेको छ । निकै टाढाबाट पनि ध...

साउन २५, २०७९

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने सडकमा ठूलो पहिरो गएको छ ।  पहिरोका कारण बेत्रावती कालिकास्थान तथा बेत्रावती मैलुङ दुवै सडक अवरुद्ध भएको रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज जैसील...

साउन २६, २०७९

सप्तकोशी नदी गाउँमा पस्दा विस्थापित बनेकाहरू अझै घर फर्कन सकेका छैनन् । उदयपुरको बेलाका नगरपालिका–८ डुम्रिबोटेबाट साउन १८ मंगलवार  राति कोशी बस्तीमा पसेपछि विस्थापित बनेका ३ सयभन्दा बढी घर जान...

साउन २५, २०७९

उच्च अदालतको रिक्त २७ न्यायाधीशको आवेदन खुला गरिएकामा दुई सय ७७ आकाङ्क्षीहरूले उम्मेदवारी दिएका छन् । न्याय परिषद्ले पहिलोपटक उच्च अदालतको न्यायाधीश नियुक्तिका लागि मापदण्ड निर्माण गरी आवेदन माग गरेको थियो । ...

साउन २५, २०७९

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले नागरिकता सम्बन्धी ऐन राष्ट्रपतिले नरोक्ने बताएका छन् ।  पाँच दिनको जापान भ्रमण सकेर बुधवार स्वदेश फर्किएका प्रचण्डले विमानस्थलमा आयोजित पत्रका...

अत्यावश्यक ६ सुधार जसले न्यूनीकरण गर्नसक्छ सहकारीमा व्याप्त विकृति

अत्यावश्यक ६ सुधार जसले न्यूनीकरण गर्नसक्छ सहकारीमा व्याप्त विकृति

साउन २३, २०७९

नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...

'कुकुर्नी कमिनीको बकपत्र'

'कुकुर्नी कमिनीको बकपत्र'

साउन २२, २०७९

थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...

राजनीतिसँगका जनअपेक्षा– अवस्था बदल्ने कि नेता ?

राजनीतिसँगका जनअपेक्षा– अवस्था बदल्ने कि नेता ?

साउन २२, २०७९

राजनीति एउटा त्यस्तो विशेष नीति, दर्शन वा मार्गचित्र हो जसका माध्यमबाट नागरिक जीवनलाई सुखद्, सहज र प्रतिष्ठापूर्ण बनाउन सकिन्छ । यो कठोर साधना पनि हो । राजनीतिले सार्वजनिक जीवनलाई सदैव उच्च महत्त्व दिन्छ र आफ्नो घो...

ad
x