२७ जेठ २०८३, बुधबार

खाना पकाउने ग्यासको सिलिण्डरमा एकैपटक ७५ रुपैया बृद्धि

कात्तिक २४, २०७८
खाना पकाउने ग्यासको सिलिण्डरमा एकैपटक ७५ रुपैया बृद्धि

सरकारले आज मध्य रातिदेखि लागू हुनेगरी इन्धनको मूल्य बढाएको छ । जसअनुसार खाना पकाउने ग्यासको मूल्य एकैपटक ७५ रुपैयाँ बढाइएको छ । यससँगै खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर रु ७५ बढाएर १५ सय ७५ पुगेको छ ।  

पेट्रोलको मूल्य प्रतिलिटर रु १३६ पुगेको छ भने डिजेल मट्टितेलको प्रतिलिटर मूल्य रु ११९ कायम भएको छ । आन्तरितर्फको हवाई इन्धन प्रतिलिटर रु पाँच बढेर १०१ कायम गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्