×

NMB BANK
NIC ASIA

एनसीएचएलको नेशनल पेमेन्ट स्वीचमा हिमालयन बैंक आबद्ध, पहिलो चरणमा नेपाल पे क्युआर सेवा

कात्तिक २६, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

हिमालयन बैंक र नेपाल क्लियरिङ हाउस (एनसीएचएल) बिच नेशनल पेमेन्ट स्वीच अन्तर्गतको नेपाल पे क्यूआर सुविधा प्रदान गर्ने सम्झौता भएको छ।

Sagarmatha Cement
Muktinath Bank

हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर राणा र  नेपाल क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एनसीएचएलले संचालनमा ल्याएको नेशनल पेमेन्ट स्वीचमा आवद्ध भई प्रथम चरणमा नेपाल पे क्युआर संचालन गरी ग्राहकहरुलाई अत्याधुनिक डिजिटल भुक्तानी सेवा सुविधाहरु उपलब्ध गराउन हिमालयन बैंकसँग सम्झौता भएको हो। 


Advertisment
Nabil box
Kumari

सम्झौतापत्रमा हस्ताक्षर गर्ने पहिलो बैंक हिमालयन भएको छ। नेशनल पेमेन्ट स्वीचले ल्याएको नयाँ सुविधाले भुक्तानी प्रणालीलाई थप सहज बनाई विभिन्न बैंकिङ कारोबार पुरा गर्न सकिने विज्ञप्तिमा उल्लेख छ।

Vianet communication
Laxmi Bank

ग्राहकले नेपाल पे क्युआर उपलब्ध भई संचालनमा ल्याउने सबै मर्चेन्टहरुबाट सहज र सरलरुपमा खरिद गरिएका वस्तु तथा सेवाहरुको क्युआरमार्फत डिजिटल भुक्तानी गर्न सक्नेछन्। यसका साथै बैंकले नेशनल पेमेन्ट स्वीचमार्फत एनसीएचएलले उपलब्ध गराउने अन्य सेवाहरु पनि क्रमिकरूपमा उपलब्ध गराउने छ। 

नेशनल पेमेन्ट स्वीचमा आबद्ध भई संचालनमा आएको नेपाल पे क्युआर उत्कृष्ट तथा सुरक्षित भुक्तानी प्रणाली भएकाले बैंकका ग्राहकहरु प्रत्यक्षरूपमा लाभान्वित हुने विज्ञप्तिमा जनाइएको छ। यो प्रणालीमा आबद्ध भएपछि ग्राहकले नगदै भुक्तानी गर्नु पर्ने झन्झटबाट मुक्त हुनेछन्। 

 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

एनएमबि बैंक लिमिटेडले 'प्रिमियम सुपर तलब खाता'मा आकर्षक सुविधा उपलब्ध गराउँदै आएको छ, सोही कारण उक्त खाता एनएमबि बैंकको लोकप्रिय 'प्रोडक्ट'का रूपमा चर्चित छ । निक्षेपमा उच्च ब्याजदर, कर्पोरे...

फागुन ४, २०८०

​​एनआईसी एशिया बैंक वाणिज्य बैंकहरूमध्यमा उत्कृष्ट बैंक बन्न सफल बनेको छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्मको प्रमुख वित्तीय परिसूचकका अनुसार एनआईसी एशिया उत्कृष्ट बैंक बन्न सफल बनेको हो । उत्कृष्ट बन्न सफल ...

मंसिर १०, २०८०

कुमारी बैंक लिमिटेडले ‘परिवार सुरक्षा बचत खाता योजना’ अन्तर्गत ८ करोड रुपैयाँ बराबरकोे बीमा रकम भुक्तानी गरेको छ । बैंकले हालसम्म ४ हजार ५ सय ग्राहकहरूलाई उक्त रकम प्रदान गरेका हो ।​ बैंकले ...

कात्तिक ३०, २०८०

नेपाल बैंक लिमिटेड ८७ औं वर्षमा प्रवेश गरेको छ । स्थापनाको ८६ औं वर्षको कार्यकाल सफलातापूर्वक पूरा गरेको अवसरमा बैंकको प्रधान कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।  कार्यक्रममा १५० जनाले ...

पुस ८, २०८०

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा उल्लेखित प्रावधानहरू कार्यान्वयन गर्न २० बुँदे सर्कुलर जारी गरेको छ । आइतवार अपराह्न सर्कुलर जारी गर्दै राष्ट्र बैंकले ५० लाखसम्मको आवास कर्जाको भुक्तानी अ...

कात्तिक २४, २०८०

एनएमबि बैंकले तिहारको अवसरमा क्याशब्याक  अफर सार्वजनिक गरेको छ ।​ बैंकले एनएमबि डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरूको लागि तुरुन्तै २०० रुपैयाँ क्याशब्याक प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको हो । ति...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x