बलिउड अभिनेत्री मौनी रोय सामाजिक सञ्जालमा निकै सक्रिय छिन् ।
उनले तस्वीर तथा भिडियो सामाजिक सञ्जालमा शेयर गरिरहन्छिन् ।
हालै उनले आफ्नो इन्स्टाग्राम अकाउन्टमा आफ्ना केही तस्वीरहरू शेयर गरेकी छिन् ।
उनको बोल्ड तस्वीरहरू सामाजिक सञ्जालमा अहिले भाइरल भइरहेको छ ।
शेयर गरेको १४ घन्टामै यी तस्वीरहरूले ५ लाखभन्दा बढी लाइक पाएको छ ।