२६ जेठ २०८३, मंगलबार

रहिनन् चर्चित भारतीय लेखिका मन्नु भण्डारी

कात्तिक २९, २०७८
रहिनन् चर्चित भारतीय लेखिका मन्नु भण्डारी

भारतकी चर्चित लेखिका मन्नु भण्डारीको सोमबार निधन भएको छ ।  लामो समयदेखि अस्वस्थ रहेकी भण्डारीको हरियाणास्थित नारायण अस्पताल, गुरुग्राममा उपचारका क्रममा निधन भएको हो ।  

    उनकी छोरी रचना यादवले निधनको पुष्टि गर्दै आफूले जीवनको अमूल्य चिज गुमाएको उल्लेख गरेकी छन् ।  

    स्वर्गीय भण्डारीका आप्का बन्टी, महाभोज, यही सच है लगायतका थुप्रै कृतिहरू चर्चित छन् ।

    उनको जन्म सन् १९३१ को अप्रिल ३ मा भएको थियो । ९० वर्षको उमेरमा उनको निधन भएको हो ।

salt training

कमेन्ट गर्नुहोस्