२६ जेठ २०८३, मंगलबार

कस्तो रहला आज दिनभरको मौसम ?

कात्तिक ३०, २०७८
कस्तो रहला आज दिनभरको मौसम ?

हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणाली नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मंगलबार बिहान देशका पहाडी भूभागहरुमा आंशिक  बदली  रही  बाँकी भूभागको मौसम सामान्यतया सफा  रहेको  छ ।

 यस्तै दिउँसो प्रदेश  १, बागमती प्रदेश र गण्डकी प्रदेशका  पहाडी  भूभागहरुमा आंशिक बदली रही वाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहने सम्भावना रहेको छ ।

यस्तै राति पहाडी भूभागमा आंशिक बदली  रही  बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा  रहने छ।

salt training

कमेन्ट गर्नुहोस्