२७ जेठ २०८३, बुधबार

बन्दको प्रभाव विराटनगरमा सामान्य

कात्तिक ३०, २०७८
बन्दको प्रभाव विराटनगरमा सामान्य

नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको प्रभाव विराटनगरमा सामान्य रहेको छ ।

बिहानै देखी बजार पसल संचालनमा आएका छन् । लामा दूरीका यातायातका साधन संचालनमा आउन सकेका छैनन भने छोटो दुरीका यातायातका साधनहरु संचालनमा आइरहेको प्रहरीले जनाएको छ । 

बन्दलाई मध्यनजर गर्दै सडकमा सुरक्षाकर्मीहरु परिचालित गरीएको छ । पेट्रोलियम पदार्थमा गरिएको अस्वभाविक मूल्यबृद्धिको विरोध गर्दै विप्लव नेतृत्वको पार्टीले आज नेपाल बन्दको घोषणा गरेको हो ।


 

salt training

कमेन्ट गर्नुहोस्