×

NMB BANK
NIC ASIA

चोलेन्द्रको राजीनामा ढिला भए सेवाग्राही सडकमा आउन सक्छन्- बार अध्यक्ष श्रेष्ठ

मंसिर ३, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले राजीनामा गर्न ढिला गरे सेवाग्राही सडकमा आउने चेतावनी दिएका छन् । 

Muktinath Bank

कानून व्यवसायीबाहेक विभिन्न पेशाकर्मी पनि केही दिनमा सडकमा उपस्थित हुने उनले दाबी गरे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै सर्वोच्च अदालत परिसरमा धर्नापछि शुक्रवार बार प्रांगणमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले आज दिउँसो ३ बजेसम्म राजीनामा नआए उच्च अदालत भएको ठाउँमा पनि विरोध सभा गर्ने बताएका हुन् । 


Advertisment
Nabil box
Kumari

‘भ्रष्ट प्रधानन्यायाधीशको राजीनामाको माग गर्दै भइरहेको आन्दोलनमा विभिन्न पेशाकर्मी केही दिनमा सडकमा देखिनु हुनेछ । ९० वटा बार युनिटले काठमाडौं आउन तयार छौँ भनेका छन्, भ्रष्ट प्रधानन्यायाधीश जति लम्बियो सेवाग्राही प्रभावित हुनेछन् र सेवाग्राही पनि सडकमा आउने अवस्था छ,’ अध्यक्ष श्रेष्ठले भने, ‘बारका सल्लाहकारको सुझावको आधारमा अर्को कार्यक्रम तय गर्दैछौँ आज ३ बजेसम्म राजीनामा नदिए १८ उच्च अदालत भएको ठाउँमा विरोध सभा हुनेछ, जहाँ न्यायकर्मी सहभागी हुनेछन् ।’

Vianet communication
Laxmi Bank

अध्यक्ष श्रेष्ठले बारको आन्दोलनलाई समर्थन गर्न अदालतका कर्मचारी र न्यायाधीशसँग आग्रह गरे । ‘कर्मचारी मित्रहरू तपाईंहरूले सेवा गर्ने मन्दिरमा भ्रष्ट रहन्छ भने तपाईंहरूको इज्जत रहँदैन,’ श्रेष्ठले भने । 

बार महासचिव लीलामणि पौडेलले सल्लाहकारहरूसँगको छलफल पनि आन्दोलनका थप कार्यक्रम घोषणा गरिने बताए । सल्लाहकारको बैठक आज दिउँसो १ बजे बस्दैछ । 

प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै बारले गत बिहीवारदेखि सर्वोच्चको गेटमा धर्ना दिइरहेको छ । त्यसक्रममा हिजो प्रहरीसँग झडप हुँदा केही कानून व्यवसायी घाइते भएका थिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
असोज २६, २०८०

नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x