×

NMB BANK
NIC ASIA

मंसिर ४ गते शनिबारको राशिफल

मंसिर ४, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

मेष

Muktinath Bank

आज आफ्नो अधिकांश समय  द्रव्य प्राप्तिको कर्ममा खर्च गरिनेछ  ।  परिवार र वित्त सम्बन्धित कार्यहरूमा पनि सफलता मिल्न सक्ला ।  सकारात्मक सोचले राम्रो परिणाम ल्याउन मद्दत मिल्नेछ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वृष


Advertisment
Nabil box
Kumari

घर बाहिर निक्लनुपूर्व मौसमको जानकारी लिनुहोला । यात्रा कस्टकर हुन सक्ला ।  नजिकको नातेदारबाट हजुरलाई आज आर्थिक सहयोग मिल्नेछ ।

Vianet communication
Laxmi Bank

मिथुन

व्यापार-गतिविधिहरुमा  केहि अनुकूल परिणाम मिल्ला ।  प्रयास गर्नाले आफ्नो मान सम्मानमा  वृद्धि देखिएको छ  । मिडिया र इन्टरनेटबाट आफ्नो जनसम्पर्कमा बृद्दी देखिनेछ । 

कर्कट

स्वास्थ्यमा केही समस्या रहनेछ, आफ्नो काम पुरा गराउनको लागि आफु अपमानित रहनु पर्ला । ब्यापारमा कार्य सिद्ध गर्न आज एक व्यक्तिको सहयोगको आवश्यकता रहन्छ ।

सिंह

नकारात्मकबोझसंग आफैलाई  कमजोरहीन नसोच्नुहोला ।  आजको समय आफैलाई  बुझ्न र अनुहारको वास्तविकता दर्शाउने समय रहन्छ । सत्यको जीत हुनेछ र हजुरको मनमा आज शान्तिको अनुभव हुनेछ ।

कन्या

पेसासँग सम्बन्धित आज  खुल्लमखुल्ला कुरा  आफ्नो मत र विचार राख्दा धनलाभको संकेत मिलेको छ । आफन्तसंग ,वरिष्ठसँग  र सहयोगिहरुसँग राम्रो सुखको वार्तालाप हुन सक्ला ।

तुला

आजको दिन मिठो भोजनले मनमा हर्सको अनुभव गर्ला ।  आफ्नो आत्मविश्वासलाई केन्द्रित गर्दा सबैजनासँग सुखको फल मिल्नेछ । प्रेमलाई बुझ्न र आदरको भावना  प्राप्त गर्न आज घरबाट बाहिर निक्लनु होला ।

वृश्चिक

चिन्ताले आज सताउन सक्ला । घरमा र काम गर्ने सस्थामा  समस्या पैदा हुनसक्ला । आज साथी भाइसँग  धेरै समय बर्बाद नगर्नु होला नत्र साझपख पछुताउनु पर्ला ।

धनु

सकारात्मक बिचारले आज हजुरलाई धेरै कुरामामा राम्रो बनाउनेछ र आफ्नो लागि केहि  लायक र केहि राम्रो सफलता मिल्नेछ ।  जीवन शैलीमा राम्रो सकारात्मक परिवर्तनले राम्रो नतीजा प्राप्त हुनेछ । 

मकर

स्वास्थ्य: स्वास्थ्य राम्रो हुनेछ, तर केही प्रकारको मनमा असुविधा रहन सक्छ । भविष्यको बारेमा आज अधिक  छलफल  गर्नुहुनेछ र केहि योजना पनि बनाउनु हुनेछ ।  

कुम्भ

आफ्नो जोडीलाई आज पूर्ण विश्वास गर्नु होला नत्र विवाद धेरै नै चुलिन सक्नेछ । कार्यालयको हकमा तपाईं आज  पूर्णतया खुसि हुनुहुनेछ र केही आर्थिक लाभ पनि प्राप्त गर्नुहुनेछ ।

मीन

कामबारे सम्बन्धित मुद्दाहरूमा तपाईं आज चिन्तित रहनु पर्ला  । मदतको लागि नजिकको मित्रसँग सम्पर्क राख्नु होला  । समय अनुकूल बनाउनको लागि कुनै पनि साथी-सम्बन्धित निर्णयहरूलाई स्वीकार गर्नु होला ।

ज्यो. पं.  घनश्याम पोख्रेल  (९८४१४७९७०७)

[email protected]

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख २५, २०७९

मेष तपाई केहि नराम्रो समाचार पाउँदा क्लेश बढ्नेछ ।  भावनात्मक हिसाबले धेरै बलियो महसुस गर्नु पर्नेछ । गाह्रो अवस्थामा साथीलाई मदत गर्दा तपाईले दुखको छुटकारा पाउनुहुनेछ सम्बन्ध पनि बलियो हुनेछ । वृ...

बैशाख ३०, २०७९

मेष व्यवसायमा आज कुनै पनि नयाँ काममा समय खर्च नगर्नुहोस् । विचार गरेर मात्र धैर्यपूर्वक कार्य गर्नुहोला । आज समयको उचित प्रयोग गर्नुहोला । कर्मचारीहरुको हजुरमा पूर्ण समर्थन हुनेछ । वृष प्रेममा सुखमय हु...

जेठ २३, २०७९

मेष फोन र मिडियामार्फत तपाईको साथीहरूसँग सम्पर्कमा रहनुहोस्  । यी जडानहरूले तपाईंको लागि प्रगतिको नयाँ मार्गहरू पनि खोल्न सक्छ । चलिरहेको पारिवारिक मामलाको समाधानका लागि पनि समय अनुकूल रहन्छ । व...

भदौ ७, २०७८

  मेष आज तपाईंको प्रयास पारिवारिक र व्यापार गतिविधिहरू सुचारु रूपमा मिलाउनको लागि हुनेछ । यसको साथसाथै धार्मिक र आध्यात्मिक गतिविधिहरूमा पनि बढ्ने प्रवृत्ति हुनेछ। पुरानो ऋण पनि फिर्ता पाउनबाट रा...

जेठ ३१, २०७८

मेष स्वास्थ्यप्रति लापरवाही नहुनुहोला र व्यर्थको तनाव नगर्नुहोला किनभने यसले तपाईंको कार्य क्षमतामा नकरात्मक प्रभाव पार्नसक्छ । वृष आज तपाईसँग प्रभावकारी र आत्मिक व्यक्तिहरूसँग सम्पर्कहरू छन र धेरै महत्त्वपू...

चैत २०, २०७७

मेष रोकिएका काम अगाडि बढ्लान् । मन खुशी हुने योजना बन्नेछ । नयाँ ठाउँको भ्रमण गर्ने अवसर मिल्ला । वृष आर्थिक उन्नति हुनेछ । पुरानो रकम प्राप्त हुनसक्छ । पारिवारिक तनावले भने दु:ख दिनसक्ने योग छ । मिथुन वि...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x