×

NMB BANK
NIC ASIA

जुरी नेपालले भन्यो- बारको माग सम्बोधन गर्दै सर्वोच्च अदालतको गतिरोध अन्त्य गर

मंसिर ५, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

जुरी नेपालले नेपाल बार एशोसियसनले राखेका मागहरू अविलम्ब सम्बोधन गर्न माग गरेको छ । 

Muktinath Bank

आइतवार प्रेस विज्ञप्ति जारी गर्दै जुरी नेपालले बारको मागलाई सम्बोधन गर्न न्यायिक नेतृत्व असफल भएकाले न्यायालयमा निरन्तर गतिरोधको अवस्था सिर्जना हुनु दुःखद भएको जनाएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘न्यायपालिकाको नेतृत्वकर्ताको हैसियतले प्रधानन्यायधीशले वर्तमान दुर्भाग्यपूर्ण स्थितिको जिम्मेवारी लिएर नेपाल बार एशोसियसनको मागलाई अबिलम्ब सम्बोधन गरी सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समिति एवं त्यसपूर्वका विभिन्न समिति/आयोगहरूले दिएका सिफारिससमेतको आधारमा न्यायपालिकाको समष्टिगत (होलिस्टिक) सुधारका लागि मार्गप्रशस्त गर्न न्याय तथा अधिकार संस्था (जुरी–नेपाल) जोडदार माग गर्दछ,’ प्रेस विज्ञप्तिमा भनिएको छ । 


Advertisment
Nabil box
Kumari

यस्तै जुरी नेपालले प्रधानन्यायधीशको राजीनामा माग गर्दै बार एशोसिएशनले सर्वोच्च अदालत परिसरमा गर्दै आएको शान्तिपूर्ण धर्नामा नेपाल प्रहरीले अनुचित शक्ति प्रयोग गरेको र अवाञ्छित व्यक्तिहरूले आन्दोलनरत कानून व्यवसायीहरूलाई धम्क्याएकोमा भत्र्सना पनि गरेको छ । 

Vianet communication
Laxmi Bank

विज्ञप्तिमा भनिएको छ, ‘घटनाहरूको स्वतन्त्र छानविन गरी दोषीमाथि यथोचित कानूनी कारवाही गर्न, त्यस्ता घटनाहरू पुनः दोहोरिन नदिन तथा शान्तिपूर्ण धर्ना तथा प्रदर्शनलाई दमन गर्न हतियारसहितका प्रहरी बलको अनुचित परिचालन रोक्नका लागि पनि नेपाल सरकारसँग जुरी–नेपाल माग गर्दछ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

असोज २६, २०८०

नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...

पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x