×
Bajaj Top
Khukuri
FONEPAY

जुरी नेपालले भन्यो- बारको माग सम्बोधन गर्दै सर्वोच्च अदालतको गतिरोध अन्त्य गर

काठमाडाैं | मंसिर ५, २०७८

NTC
TVS INSIDE

जुरी नेपालले नेपाल बार एशोसियसनले राखेका मागहरू अविलम्ब सम्बोधन गर्न माग गरेको छ । 

Sanima Bank
morang Auto yamaha

आइतवार प्रेस विज्ञप्ति जारी गर्दै जुरी नेपालले बारको मागलाई सम्बोधन गर्न न्यायिक नेतृत्व असफल भएकाले न्यायालयमा निरन्तर गतिरोधको अवस्था सिर्जना हुनु दुःखद भएको जनाएको हो । 


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

‘न्यायपालिकाको नेतृत्वकर्ताको हैसियतले प्रधानन्यायधीशले वर्तमान दुर्भाग्यपूर्ण स्थितिको जिम्मेवारी लिएर नेपाल बार एशोसियसनको मागलाई अबिलम्ब सम्बोधन गरी सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समिति एवं त्यसपूर्वका विभिन्न समिति/आयोगहरूले दिएका सिफारिससमेतको आधारमा न्यायपालिकाको समष्टिगत (होलिस्टिक) सुधारका लागि मार्गप्रशस्त गर्न न्याय तथा अधिकार संस्था (जुरी–नेपाल) जोडदार माग गर्दछ,’ प्रेस विज्ञप्तिमा भनिएको छ । 

यस्तै जुरी नेपालले प्रधानन्यायधीशको राजीनामा माग गर्दै बार एशोसिएशनले सर्वोच्च अदालत परिसरमा गर्दै आएको शान्तिपूर्ण धर्नामा नेपाल प्रहरीले अनुचित शक्ति प्रयोग गरेको र अवाञ्छित व्यक्तिहरूले आन्दोलनरत कानून व्यवसायीहरूलाई धम्क्याएकोमा भत्र्सना पनि गरेको छ । 

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk

विज्ञप्तिमा भनिएको छ, ‘घटनाहरूको स्वतन्त्र छानविन गरी दोषीमाथि यथोचित कानूनी कारवाही गर्न, त्यस्ता घटनाहरू पुनः दोहोरिन नदिन तथा शान्तिपूर्ण धर्ना तथा प्रदर्शनलाई दमन गर्न हतियारसहितका प्रहरी बलको अनुचित परिचालन रोक्नका लागि पनि नेपाल सरकारसँग जुरी–नेपाल माग गर्दछ ।’

JYOTI
Kumari
TATA Below
NLIC
Mega Bottom
माघ ३, २०७८

उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जका न्यायाधीश, रजिष्ट्रारसहित २३ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।  न्यायाधीश सीताराम मण्डल, रजिष्ट्रार गजेन्द्रबहादुर सिंहलगायत अन्य कर्मचारीहरूलाई सोमवार कोरोना ...

माघ ४, २०७८

राष्ट्रिय सतर्कता केन्द्रले मन्त्रालय सहितका विभिन्न कार्यालयमा गरेको अनुगमनमा तोकिएको समयमा कार्यालयमा हाजिर नहुने र तोकिएका पोशाक नलगाउने क्रम नरोकिएको जनाएको छ । केन्द्रका अनुसार चालू आर्थिक वर्षमा १४७ कार्य...

पुस २९, २०७८

नेपाल विद्युत् प्राधिकरणले सेवाग्राहीलाई सहजरूपमा सेवा दिने भन्दै पटकपटक सार्वजनिक प्रतिबद्धता जनाएको छ । कुनै पनि काम सात दिनभित्र सम्पन्न गर्ने नीतिगत व्यवस्था पनि गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान ...

माघ ४, २०७८

सर्वोच्च अदालतका केही न्यायाधीश, मुख्य रजिस्ट्रारलगायत ३१ जनामा कोरोना संक्रमण देखिएको छ । यससँगै अदालतले आगामी दुई हप्ता (माघ ५ देखि १८ गते) विभिन्न सेवाहरूमा कटौती गरेको छ ।  सर्वोच्च अदालतको पूर्ण ब...

पुस २८, २०७८

कोरोना भाइरस संक्रमण बढ्दै गएपछि मुख्य प्रशासनिक केन्द्र सिंहदरबार प्रवेशमा कडाइ गरिएको छ । गृह मन्त्रालयले बुधवार एक सूचना प्रकाशित गर्दै सिंहदरबार प्रवेशमा नयाँ व्यवस्था लागू भएको जनाएको छ । मन्त्रालयले हा...

माघ २, २०७८

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दायर रिट सर्वोच्च अदालतले आइतवार दरपीठ गरिदिएको छ ।  जबराविरुद्ध लागेका आरोपहरू गम्भीर प्रकृतिका भएकाले छानबिन गरी आवश्यक कारबाहीको माग गर्दै अधिवक्ता माधवकुमा...

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

माघ ५, २०७८

विश्वविख्यात अर्थशास्त्री एवं कूटनीतिज्ञ चाणक्यले लक्ष्य प्राप्तिका केही प्रमुख सूत्र बताएका छन्। अरू सबैलाई तपसिलमा राख्न सकिन्छ, तर एउटा सूत्रलाई कहिल्यै पनि विस्मृत हुन दिनु हुँदैन । उनी भन्छन्, 'मानिसको सबैभ...

अविकास, गरीबी र कुशासनको दुष्चक्र

अविकास, गरीबी र कुशासनको दुष्चक्र

माघ ३, २०७८

‘एसियन ड्रामा’ का लेखक गुनाल मिर्डालले न्यून आम्दानी, न्यून उत्पादकत्व, कमजोर स्वास्थ्य अवस्था र सुविधाहीन आवासले मानिसलाई गरीबीको दुष्चक्रमा पुर्‍याउने यथार्थ व्याख्या गरेका थिए । यसलाई उल्टो रूप...

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

माघ ३, २०७८

उत्तर कोरियाली ‘सर्वोच्च नेता’ किम जोङ उनको तौल घटेपछि त्यहाँका जनताहरू चिन्ता प्रकट गर्दै सामूहिक रूपमा रोएका थिए ।  हुन त उत्तर कोरियामा हाँस्ने र ताली बजाउने काम पनि सामूहिक रूपमै हुन...