×

NMB BANK
NIC ASIA

अमेरिकाको सामना गर्न रुस र चीनले सैन्य सम्बन्ध प्रगाढ बनाउने (भिडियो)

मंसिर ९, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

अमेरिकाबाट जोखिम बढिरहेको भन्दै रुस र चीनले आफूहरूबीचको सैन्य सम्बन्ध प्रगाढ बनाउने नयाँ सहमति गरेका छन् । 

Muktinath Bank

रुसका रक्षामन्त्री सर्गे शोइगुले चिनियाँ समकक्षी वे फङ्हसँगको फोनवार्तापछि नयाँ सम्झौताको घोषणा गरेका हुन् । यो सम्झौता सन् २०२५ सम्म कायम रहनेछ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दुई देशका सेनाले हालै आणविक बमवर्षक विमान तथा युद्धपोतहरूको संयुक्त अभ्यास गरेको विषयलाई पनि रक्षामन्त्रीहरूले प्रशंसा गरे । यस्ता अभ्यास भविष्यमा पनि गरिने उनीहरूको भनाइ छ । 


Advertisment
Nabil box
Kumari

अमेरिकाका आणविक बमवर्षक विमानहरूको अभ्यासलाई सन्तुलनमा राख्नका लागि शक्तिप्रदर्शन आवश्यक रहेको उनीहरूको भनाइ छ । 

Vianet communication
Laxmi Bank

संसारभरि सैन्य तनाव बढिरहेको बेलामा यो अभ्यास भएको हो । पश्चिममा युक्रेन र बेलारुस तथा पूर्वमा ताइवान र दक्षिण चीन सागरमा फ्ल्याशपोइन्ट बनेका छन् । 

रुसले कृष्णसागरमा जलसेना तथा वायुसेनाका अभ्यासहरू गरेको घोषणा गरेको छ । अभ्यासमा १० वटा विमान र केही जहाजहरू सहभागी गराइएको इन्टरफ्याक्स न्युज एजेन्सीले खबर दिएको छ । 

युक्रेनले पनि रुसको सीमानजिक अभ्यास गरेको छ । एन्टी–ट्यांक र एयरबोर्न युनिटहरूले अभ्यास गरेका हुन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x