×

Nic Asia
Marvel

राप्रपामा कमल थापालाई चुनौति, राजेन्द्र लिङ्देनद्वारा अध्यक्ष लड्ने घोषणा

काठमाडाैं | मंसिर ९, २०७८

NTC
TVS INSIDE

पूर्वपञ्चहरूको पार्टी राप्रपाको अध्यक्षका लागि राजेन्द्र लिङ्देनले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।

IME BANK INNEWS
morang Auto yamaha

आगामी साता हुने महाधिवेशनका लागि लिङ्देनले बिहीवार काठमाडौंमा एक कार्यक्रमबीच अध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् ।


Advertisment
NMB BANK
Saurya island

लिङ्देनलाई धवल शमशेर जबराले अध्यक्षमा प्रस्ताव गरेका हुन् ।

अहिलेका अध्यक्षत्रय पशुपति शमशेर जबरा, कमल थापा र डा. प्रकाशचन्द्र लोहनीबाट पार्टी चल्न नसक्ने भन्दै उनले उम्मेदवारी घोषणा गरेका हुन् ।

Vianet communication
Maruti inside

धवल शमशेर राणालाई लिङ्देनले महामन्त्री प्रस्ताव गरेका छन् । लिङ्देन प्रतिनिधि सभा निर्वाचन जित्ने राप्रपाका एकमात्र उम्मेदवार हुन् ।

धवल शमशेर नेपालगञ्ज उपमहानगरका मेयर हुन् । पञ्चायतको समयदेखि २०४६ सालको परिवर्तनपछि पनि सत्ताको नजिक रहेका कमल थापालाई अहिले लिङ्देनले चुनौति दिएका हुन् ।  

राप्रपाको महाधिवेशन १५–१७ मंसिरमा हुँदैछ ।  

TATA Below
NLIC
fman
जेठ ९, २०७९

कहिले स्वतन्त्र त कहिले दलबाट उठेर लगातार १० पटकसम्म वडाध्यक्ष बनेका ललितपुरका ८१ वर्षीय नरसिंह व्यञ्जनकार आफ्नो ११ औं प्रयासमा असफल भए । ललितपुर महानगरपालिका वडा नम्बर १० (कुपण्डोल)बाट स्वतन्त्र उम्मेदवार बनेका...

जेठ ९, २०७९

एमालेलाई फेरि एकपटक स्तब्ध तुल्याउँदै भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी रेनु दाहाल विजयी भएकी छन् । महानगरपालिकामा खसेको कुल मतमध्ये ११ हजार १७३ मत गन्न बाँकी हुँदै दाहाल भारी मतका सा...

जेठ १०, २०७९

काठमाडौं महानगरपालिकामा मंगलबार बिहान ८ बजेसम्म १ लाख ४५ हजार ३६२ मतगणना सकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कार्यालयका शाखा अधिकृत प्रेमकुमार श्रेष्ठले जसमा बदर मत ५ हजार ६४३ वटा रहेको नि...

जेठ ९, २०७९

धनुषाको जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।  नेपाली काँग्रेसका बागी  उम्मेदवार रहेका मनोजकुमार साह मेयरमा निर्वाचित भएका हुन् ।  काँग्रेसबाट टिकट नपाउँदा स्व...

जेठ ९, २०७९

सत्तारुढ दल नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले पेट्रोलियमको मूल्यवृद्धि फिर्ता लिन माग गरेको छ । अखिल क्रान्तिकारीले सोमबार काठमाडौंको रत्न राज्यलक्ष्मी क्याम्पसमा विरोध पर्दशन गर्दै मूल्यवृद्धि तत्काल फिर्ता...

जेठ ९, २०७९

राष्ट्रिय सभाकी सांसद् विमला राई पौड्यालले बलात्कार मुद्दामा हदम्यादसम्बन्धी व्यवस्था हटाउने कानून ल्याउन माग गरेकी छिन् । तीन दिन या ५ दिनमा पास गर्नेगरी संसद्मा विधेयक ल्याउन उनले गृहमन्त्री बालकृष्ण खाँणलाई आग्र...

नयाँ बजेटमा वामदेवका ५ सुझाव– १८ वर्ष पुगेकालाई जागिर, नभए बेरोजगार भत्ता

नयाँ बजेटमा वामदेवका ५ सुझाव– १८ वर्ष पुगेकालाई जागिर, नभए बेरोजगार भत्ता

जेठ ९, २०७९

अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० का निम्ति प्रस्तुत गर्ने बजेटका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफलका निम्ति राष्ट्रिय सभाको बैठकमा दस्तावेजसहित आफ्ना विचारहरू प्रस्तुत गर्नुभयो । स्थानीय तहको निर्वाचन आ...

स्वार्थ बाझिने मुद्दा आए न्यायाधीशले के गर्ने ?

स्वार्थ बाझिने मुद्दा आए न्यायाधीशले के गर्ने ?

जेठ ९, २०७९

सार्वजनिक जिम्मेवारी वा पदमा रहेका व्यक्तिले एकातर्फ आफ्ना जिम्मेवारी इमान्दारितापूर्वक निर्वाह गर्नुपर्छ भने अर्कोतर्फ सो कार्यसम्पादनमा विभिन्न किसिमका निजी स्वार्थहरू पनि उपस्थित हुनसक्छन् । यस्तो पदीय कर्तव्य र निजी स्व...

'नेताले माओवादी छाडे तर जनताले छाडेनन्'

'नेताले माओवादी छाडे तर जनताले छाडेनन्'

जेठ ४, २०७९

रातको १ बजे यो आलेख लेख्दासम्म नेकपा माओवादी केन्द्रले देशभरका ७९ स्थानीय तहमा विजय हाँसिल गरेको छ, साथै ३८ स्थानमा अग्रता कायम गरेको छ ।  यसरी हेर्दा माओवादीले ११०–१२० स्थानीय तह जित्ने आकलन ग...

ad
x