गिरिजाप्रसाद कोइरालाका पीए रहिसकेका पौडेल महाधिवेशन प्रतिनिधि निर्वाचित

गिरिजाप्रसाद कोइरालाका पीए रहिसकेका पौडेल महाधिवेशन प्रतिनिधि निर्वाचित

नेपाली कांग्रेसका युवा नेता गोकर्ण पौडेल १४ औं महाधिवेशनका लागि प्रतिनिधि छानिएका छन् । 


Advertisement

रूपन्देहीको प्रतिनिधि सभा क्षेत्र नम्बर २ बाट पौडेल महाधिवेशन प्रतिनिधि निर्वाचित भएका हुन् ।


Advertisement

पौडेल पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति स्व. गिरिजाप्रसाद कोइरालाका स्वकीय सचिव थिए ।

कोइरालाको पीए बनेर अनुभव संगालेका पौडेल लामो समयदेखि कांग्रेसको राजनीतिमा सक्रिय छन् । 


Advertisement

मंसिर २४ देखि २६ सम्म काठमाडौंमा हुने चौधौं महाधिवेनका लागि क्षेत्रीय अधिवेशन सम्पन्न भइसकेको छ ।

१० गतेभित्र जिल्ला अधिवेशन सम्पन्न गर्ने कांग्रेसको तयारी छ ।
 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्