×
Bajaj Top
Khukuri
FONEPAY

रुसको कोइलाखानीमा दुर्घटना हुँदा ११ जनाको मृत्यु, ४० भन्दा बढी घाइते

काठमाडाैं | मंसिर ९, २०७८

NTC
TVS INSIDE

रुसको कुजबास क्षेत्रमा रहेको एक कोइलाखानीमा दुर्घटना भएपछि कम्तीमा ११ जनाको मृत्यु भएको छ भने ४० भन्दा बढी मानिस घाइते भएका छन् ।  

Sanima Bank
morang Auto yamaha

सतहबाट २५० मिटर मुनि धूवाँ आएको खबर सार्वजनिक भएपछि मानिसहरूको खोजी र उद्धार शुरू गरिएको थियो । 


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

विस्फोट वा आगलागी नभए पनि धूवाँका कारण उद्धारकार्यमा अवरोध पुगेको बताइएको छ ।

दुर्घटना हुँदा कुल २८५ मानिस खानीमा थिए । २०० भन्दा बढीलाई उद्धार गरिसकिएको छ । 

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk

कुजबास क्षेत्र साइबेरियामा छ । त्यो मस्कोभन्दा तीन हजार किलोमिटर पर छ । 

यस क्षेत्रमा कोइलाका विशाल भण्डार छन् । 
 

JYOTI
Kumari
TATA Below
NLIC
Mega Bottom
माघ ५, २०७८

अमेरिकाले अफगानिस्तानलाई कोरोना भाइरसविरुद्ध लड्न सहयोगी हुने सामग्रीहरू उपलब्ध गराउने भएको छ । अफगानिस्तानलाई दिने सहयोग बन्द गरेको अमेरिकाले मानवीय नाताले कोरोनासम्बन्धी सामग्रीहरू उपलब्ध गराउन लागेको हो...

माघ ५, २०७८

इरानबाट क्षेप्यास्त्र जोखिम बढेपछि इजरायलले एरो–३ एन्टी ब्यालिस्टिक क्षेप्यास्त्रको सफल परीक्षण गरेको छ ।  यस हतियारले वायुमण्डलबाहिरै शत्रुको क्षेप्यास्त्रलाई ध्वस्त पारेको छ ।  त्यसक्रममा इजरायलल...

माघ ५, २०७८

अमेरिकाका विभिन्न एयरलाइन्स कम्पनीका शीर्ष कार्यकारीहरूले ५जी सेवा शुरू गरिएमा हवाई क्षेत्रमा संकट आउने चेतावनी दिएका छन् ।  एटी यान्ड टी र भेरिजोन नामक कम्पनीहरूले ५जी सेवालाई सक्रिय बनाएका छन् । ...

माघ ५, २०७८

 विश्वका सबैभन्दा पाका व्यक्ति स्पेनिस साटर्निनो डे ला फुएन्टे गार्सियाको ११२ वर्षको उमेरमा निधन भएको छ । गिनीज वल्र्ड रेकर्ड्सले बुधबार दिएको जानकारी अनुसार करिब चार महिना पहिले ११२ वर्ष २११ दिन हुँदा जीवि...

माघ ५, २०७८

चीनले पूर्वी लद्दाख सीमा नजिक निर्माण गतिविधि बढाएको छ ।  भारतसँग सीमाविवाद चलिरहेको बेलामा सैन्य वार्तासँगै उसले निर्माणको काम पनि अघि बढाएको हो ।  सीमामा रहेको पांगोङ ताल नजिक चीनले गरे...

माघ ५, २०७८

अफगानिस्तानको तालिबान सरकारले आफूहरूलाई मान्यता दिन मुस्लिम मुलुकहरूलाई आग्रह गरेको छ ।  अफगानिस्तानका तालिबान प्रधानमन्त्री मोहम्मद हसन अखुन्दले बुधवार गत अगस्टमा बनेको आफ्नो सरकारलाई अहिलेसम्म पनि अन्त...

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

माघ ५, २०७८

विश्वविख्यात अर्थशास्त्री एवं कूटनीतिज्ञ चाणक्यले लक्ष्य प्राप्तिका केही प्रमुख सूत्र बताएका छन्। अरू सबैलाई तपसिलमा राख्न सकिन्छ, तर एउटा सूत्रलाई कहिल्यै पनि विस्मृत हुन दिनु हुँदैन । उनी भन्छन्, 'मानिसको सबैभ...

अविकास, गरीबी र कुशासनको दुष्चक्र

अविकास, गरीबी र कुशासनको दुष्चक्र

माघ ३, २०७८

‘एसियन ड्रामा’ का लेखक गुनाल मिर्डालले न्यून आम्दानी, न्यून उत्पादकत्व, कमजोर स्वास्थ्य अवस्था र सुविधाहीन आवासले मानिसलाई गरीबीको दुष्चक्रमा पुर्‍याउने यथार्थ व्याख्या गरेका थिए । यसलाई उल्टो रूप...

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

माघ ३, २०७८

उत्तर कोरियाली ‘सर्वोच्च नेता’ किम जोङ उनको तौल घटेपछि त्यहाँका जनताहरू चिन्ता प्रकट गर्दै सामूहिक रूपमा रोएका थिए ।  हुन त उत्तर कोरियामा हाँस्ने र ताली बजाउने काम पनि सामूहिक रूपमै हुन...