×
Bajaj Top
Khukuri
FONEPAY

संवैधानिक परिषद्को बैठकबाट प्रधानन्यायाधीशको राजीनामा माग्न प्रधानमन्त्रीलाई बारको आग्रह

काठमाडाैं | मंसिर १०, २०७८

NTC
TVS INSIDE

नेपाल बार एसोसिएसनका पदाधिकारीहरूले संवैधानिक परिषद्को बैठक बसेर प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन् ।

Sanima Bank
morang Auto yamaha

प्रधानमन्त्री निवास बालुवाटारमा भेट गरेर प्रधानन्यायाधीश जबरामाथि महाभियोग लगाउनका लागि १७ वटा आधारसहितको ज्ञापन पत्रसमेत बारले प्रधानमन्त्रीलाई  बुझाएको छ । 


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले उक्त ज्ञापन पत्र प्रधानमन्त्री देउवालाई बुझाएका हुन् ।

भेटवार्तामा सहभागी वरिष्ठ अधिवक्ता तथा बारका पूर्व महासचिव रमणकुमार श्रेष्ठका अनुसार महाभियोग प्रस्ताव दर्ता गर्नुभन्दा पनि संवैधानिक परिषद्को बैठक बसेर प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्न आग्रह गरिएको हो ।

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk

'उक्त बैठक बसेर पहिले तपाईंहरूले राजीनामा माग्नुस् भन्यौं, त्यहाँबाट पनि नभए महाभियोगको प्रस्ताव दर्ता गर्नका लागि १७ वटा आधारसहितको ज्ञापन पत्रसमेत बुझायौं,' श्रेष्ठले लोकान्तरसँग भने ।

गठबन्धनको सरकार भएकाले गठबन्धनमा नै यस विषयमा छलफल गरेर निर्णय लिइने प्रधानमन्त्री देउवाले जवाफ दिएको  श्रेष्ठले बताए । 

भेटवार्तामा बारका पदाधिकारीले जबरालाई प्रधानन्यायाधीशको रूपमा स्वीकार नगर्ने, बाँकी १९ जना न्यायाधीशहरूले समेत जबराको बेन्च शेयर नगर्ने भएकाले छिटोभन्दा छिटो निकासका लागि पहल गर्न देउवालाई आग्रह गरेका थिए ।
 

JYOTI
Kumari
TATA Below
NLIC
Mega Bottom
पुस २९, २०७८

नेपाल विद्युत् प्राधिकरणले सेवाग्राहीलाई सहजरूपमा सेवा दिने भन्दै पटकपटक सार्वजनिक प्रतिबद्धता जनाएको छ । कुनै पनि काम सात दिनभित्र सम्पन्न गर्ने नीतिगत व्यवस्था पनि गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान ...

पुस २८, २०७८

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड मल बिक्री केन्द्र सल्यानका इन्चार्ज तत्कालीन जुनियर सहायक विजयकुमार पासवानविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधवार आरोपपत्र दायर गरेको छ । मलको रकम हिनामिना गरेको भन्दै...

पुस २८, २०७८

लोकसेवा आयोगले नायव सुब्बा पदमा विज्ञापन खुलाएको छ ।  राजपत्र अनंकित प्रथम श्रेणी (अप्राविधिक) नायव सुब्बा वा सो सरहका पदहरूमा खुला तथा समावेशीतर्फ विज्ञापन खुलाएको हो ।  न्यूनतम योग्यता पुगेक...

माघ ३, २०७८

उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जका न्यायाधीश, रजिष्ट्रारसहित २३ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।  न्यायाधीश सीताराम मण्डल, रजिष्ट्रार गजेन्द्रबहादुर सिंहलगायत अन्य कर्मचारीहरूलाई सोमवार कोरोना ...

माघ २, २०७८

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दायर रिट सर्वोच्च अदालतले आइतवार दरपीठ गरिदिएको छ ।  जबराविरुद्ध लागेका आरोपहरू गम्भीर प्रकृतिका भएकाले छानबिन गरी आवश्यक कारबाहीको माग गर्दै अधिवक्ता माधवकुमा...

पुस २९, २०७८

जिल्ला अदालत कपिलवस्तुले गोला प्रक्रियाबाट पेशी तोक्ने तयारी थालेको छ । सर्वाेच्च अदालतको निर्णयअनुसार कपिलवस्तुमा तयारी थालिएको हो । तयारीअन्तर्गत बिहीवार सम्बन्धित व्यक्तिबीच अन्तक्र्रिया गरिएको अदालतले जनाए...

अविकास, गरीबी र कुशासनको दुष्चक्र

अविकास, गरीबी र कुशासनको दुष्चक्र

माघ ३, २०७८

‘एसियन ड्रामा’ का लेखक गुनाल मिर्डालले न्यून आम्दानी, न्यून उत्पादकत्व, कमजोर स्वास्थ्य अवस्था र सुविधाहीन आवासले मानिसलाई गरीबीको दुष्चक्रमा पुर्‍याउने यथार्थ व्याख्या गरेका थिए । यसलाई उल्टो रूप...

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

माघ ३, २०७८

उत्तर कोरियाली ‘सर्वोच्च नेता’ किम जोङ उनको तौल घटेपछि त्यहाँका जनताहरू चिन्ता प्रकट गर्दै सामूहिक रूपमा रोएका थिए ।  हुन त उत्तर कोरियामा हाँस्ने र ताली बजाउने काम पनि सामूहिक रूपमै हुन...

राजकाज चलाउने सवाल- कसरी गर्ने नेता र विज्ञको तालमेल ?

राजकाज चलाउने सवाल- कसरी गर्ने नेता र विज्ञको तालमेल ?

पुस ३०, २०७८

कुनै खास विषयमा निरन्तर अनुसन्धानको माध्यमबाट विशेष ज्ञान र अनुभव प्राप्त गरी बौद्धिक निष्ठा, निष्पक्षता र इमानमा अनवरत अडिग रहने विज्ञहरू भेट्टाउनु र उनीहरूको सहयोग पाउनु निकै कठिन समय भनेको कुनै पनि मुलुकको ...