×
Bajaj Top
Khukuri
FONEPAY

रणवीर सिंहको नयाँ फिल्म ८३ को टीजर सार्वजनिक (भिडियो)

काठमाडाैं | मंसिर १०, २०७८

NTC
TVS INSIDE

बलिउड अभिनेता रणवीर सिंहको नयाँ फिल्म ८३ को टीजर शुक्रवार सामाजिक सञ्जालमा रिलीज भएको छ । 

Sanima Bank
morang Auto yamaha

टीजरका साथै फिल्मको रिलीज डेटको घोषणा पनि गरिएको छ । 


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

रणवीर र पत्नी दीपिका पादुकोण दुवैले आफ्नो अकाउन्टमा टीजर भिडियो शेयर गरेका छन् । 

यो फिल्म डिसेम्बर २४ मा सिनेमाघरहरूमा रिलीज गरिनेछ ।

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk

हिन्दी भाषाका अतिरिक्त तेलुगु, तमिल र मलयाली भाषामा पनि फिल्म आउनेछ । 

कबीर खानले फिल्मको निर्देशन गरेका हुन् । 

दीपिकाले कपिल देवकी पत्नी रोमीको भूमिका निर्वाह गरेकी छन् । 

फिल्म सन् १९८३ मा भारतले क्रिकेट विश्वकप जितेको कथामा आधारित छ ।

JYOTI
Kumari
TATA Below
NLIC
Mega Bottom
पुस १९, २०७८

बलिउड अभिनेत्री मौनी रोय सामाजिक सञ्जालमा निकै सक्रिय रहने नायिकामध्ये एक हुन् । उनले सामाजिक सञ्जालमा तस्वीर तथा भिडियो सार्वजनिक गरिरहेकी हुन्छिन् । हालै उनले गोवाको सामुद्रिक किनारमा खिचाएको एक तस्वीर...

मंसिर १५, २०७८

बलिउड कलाकारहरू रणवीर कपूर र आलिया भट्टको एउटा भिडियो भाइरल भइरहेको छ । भिडियो हेरेर आलियाका प्रशंसकहरू आक्रोशित छन् ।  भिडियोमा रणवीरले प्रेमिका आलियाको लामो लहंगालाई लात्ताले हानेको देखिन्छ । रण...

मंसिर १५, २०७८

बलिउड अभिनेत्री कंगना रनावतविरुद्ध भारतको सर्वोच्च अदालतमा निवेदन दायर गरिएको छ ।  निवेदनमा भारतको कानून व्यवस्था कयाम गर्नका लागि कंगनाको प्रत्येक सामाजिक सञ्जाल पोस्टलाई सेन्सर गर्नुपर्ने मागदाबी गरिएक...

मंसिर २३, २०७८

बाहुबली जस्तो मगाहिट फिल्म बनाएका निर्देशक एसएस राजामौलीको नयाँ चलचित्र आरआरआरको ट्रेलर बिहीवार सार्वजनिक भएको छ ।  राम चरण र जुनियर एनटीआरको अभिनय रहेको फिल्ममा आलिया भट्ट र अजय देवगन पनि छन् ।&nbs...

माघ ५, २०७८

बलिउड अभिनेता वरुण धवनको सवारी चालक मनोजको हृदयघातका कारण मृत्यु भएको छ ।  विज्ञापनको सुटिङकै समयमा हृदयघात हुँदा सवारी चालक मनोजको मृत्यु भएको बताइएको छ ।  धवनले एक विज्ञापनको लागि काम...

पुस ५, २०७८

अमेरिकाकी ३० वर्षीया मोडल कर्मन कर्माले आफ्नो सुन्दरताका लागि ‘ब्रेष्ट सर्जरी’ गराएकी थिइन् । यी मोडलले आफ्नो स्तन सर्जरीका निम्ति निकै महँगो रुपैयाँ खर्च गरेको बताइएको छ ।  स्तन सर्जरीपछि य...

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

माघ ५, २०७८

विश्वविख्यात अर्थशास्त्री एवं कूटनीतिज्ञ चाणक्यले लक्ष्य प्राप्तिका केही प्रमुख सूत्र बताएका छन्। अरू सबैलाई तपसिलमा राख्न सकिन्छ, तर एउटा सूत्रलाई कहिल्यै पनि विस्मृत हुन दिनु हुँदैन । उनी भन्छन्, 'मानिसको सबैभ...

अविकास, गरीबी र कुशासनको दुष्चक्र

अविकास, गरीबी र कुशासनको दुष्चक्र

माघ ३, २०७८

‘एसियन ड्रामा’ का लेखक गुनाल मिर्डालले न्यून आम्दानी, न्यून उत्पादकत्व, कमजोर स्वास्थ्य अवस्था र सुविधाहीन आवासले मानिसलाई गरीबीको दुष्चक्रमा पुर्‍याउने यथार्थ व्याख्या गरेका थिए । यसलाई उल्टो रूप...

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

माघ ३, २०७८

उत्तर कोरियाली ‘सर्वोच्च नेता’ किम जोङ उनको तौल घटेपछि त्यहाँका जनताहरू चिन्ता प्रकट गर्दै सामूहिक रूपमा रोएका थिए ।  हुन त उत्तर कोरियामा हाँस्ने र ताली बजाउने काम पनि सामूहिक रूपमै हुन...