×

X
Nic Asia
Khukuri

एमाले महाधिवेशन

एमाले महाधिवेशन उद्घाटन समारोहमा पुगेर महन्थले भने, 'ओलीप्रति अनुग्रहित छु'

काठमाडाैं | मंसिर १०, २०७८

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफूहरूप्रति सद्भाव देखाएको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीलाई धन्यवाद दिएका छन् ।

LAxmi BAnk
nabil BANK inside

एमाले महाधिवेशन उद्घाटन समारोहलाई चितवनमा सम्बोधन गर्दै ठाकुरले आफू ओलीप्रति अनुग्रहित रहेको बताएका हुन् ।


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

‘म यहाँ धन्यवाद दिन आएको छु । पार्टीप्रति, नेता र कार्यकर्ताप्रति जुन सद्भाव देखाउनुभएको छ, त्यसप्रति अनुग्रहित छु,’ ठाकुरले भने ।

ओलीले प्रधानमन्त्री हुँदा मुद्दा फिर्ता लिइदिँदा आफ्ना १ सय ३९ साथी रिहा भएको उनको भनाइ थियो ।


Advertisment
Saurya island

उनले आफूहरूका बाँकी माग सम्बोधन गर्न वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि आग्रह गरे ।

देउवा समेत एमाले महाधिवेशन उद्घाटन समारोहमा सहभागी छन् ।

Vianet communication
IME BANK INNEWS
Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर १४, २०७९

निर्वाचन आयोगले बाजुरा र स्याङ्जा २ मा रोकिएको मतगणनाबारे निर्णय लिन बैठक बोलाएको छ । पुनः मतदान गर्ने या मतगणना कार्य अघि बढाउने भन्नेबारे निर्णय लिन बुधबार आयोगको बैठक बस्न लागेको हो ।  यी दुई निर्...

मंसिर १४, २०७९

मौसम पूर्वानुमान महाशाखाले देशका अधिकांश भू–भागमा तापक्रम क्रमशः घट्दै जाने भएकाले चिसोबाट बच्न आग्रह गरेको छ । बुधवार बिहान मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै महाशाखाले तराई भू–भागमा हुस्सु...

मंसिर १२, २०७९

बाजुराको त्रिवेणी नगरपालिका–७ मा आम निर्वाचनको दिन २ जनाको ज्यान जाने गरी भएको घटनाको अनुसन्धानका लागि गृह मन्त्रालयले एक समिति गठन गरेको छ । मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराई, नेपाल प्रहरीका प्रहरी ...

मंसिर १२, २०७९

सीके राउत नेतृत्वको जनमत पार्टीले हालसम्म गणना भएको मतमा ३ प्रतिशतको थ्रेस होल्ड कटाएको छ । सोमबार रातिसम्म प्रतिनिधिसभाको समानुपातिकतर्फ कुल ९४ लाख ५२ हजार २७६ मत गणना हुँदा सो पार्टीले २ लाख ८४ हजार ८...

मंसिर १२, २०७९

इलाम १ बाट पराजित भएका नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले निर्वाचनमा धाँधली भएको दाबी गरेका छन् । निर्वाचनको मतगणनादेखि नै धाँधली भएको दाबी गर्दै आएका खनालले सोमबार आफ्नो विज्ञप्तिमार्फत पनि...

मंसिर १३, २०७९

सुनसरी प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ मा एमालेकी भगवती चौधरीले फराकिलो अग्रता बनाएकी छन् । कांग्रेसका उम्मेदवार विजय कुमार गच्छदारले भन्दा भगवतीले ६ हजार ३३५ मत बढी प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालय...

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मंसिर ९, २०७९

मधेश आन्दोलनबाट उदाएका राजनीतिक दलहरूको अहिले भएको हार स्वाभाविक नै हो । केही दिनपछि मान्छेमा वितृष्णा आउनु स्वाभाविक नै हो । मधेश आन्दोलनको आक्रोश मत्थर भएको छ । सबै आ-आफ्नै कामधन्दामा लागेका छन् । नुन, तेल,...

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

मंसिर १, २०७९

परशुराम बस्नेत प्रदेशसभा सदस्य उम्मेदवार, मोरङ, क्षेत्र नम्बर ६ (ख) म निर्वाचनमा उम्मेदवारी दर्तापछि विभिन्न अभियानमा सहभागी हुनका लागि बिहान ५ बजे उठ्छु । व्यस्तता बढी हुने भएकाले प्रायःजसो राति १ बजे सुत्छु ...

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

कात्तिक ३०, २०७९

डी.आर. घिमिरे पुराना बेठीक नयाँ ठीक भन्ने भाष्य अहिले नेपाली राजनीतिमा खडा गरिएको छ । निर्वाचनका सन्दर्भमा यो कति ठीक हो भन्ने समीक्षा गर्न पाँच वर्ष कुर्नुपर्ने अवस्था छ । तथापि फोहोर बनेको राजनीतिलाई...

ad
x