×

NMB BANK
NIC ASIA

सिभिल बैंकले मनायो ११ औं वार्षिकोत्सव, विविध कार्यक्रमहरू आयोजना

मंसिर १०, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

सिभिल बैंक एघारौँ वर्षमा प्रवेश गरेको छ । 

Muktinath Bank

बैंकले विभिन्न कार्यक्रमहरू आयोजना गरी एघारौँ वार्षिकोत्सव मनाएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

संचालक समितिका अध्यक्ष प्रताप जङ्ग पाण्डेको प्रमुख अतिथि तथा प्रमुख कार्यकारी अधिकृत सुनिल कुमार पोखरेलको अध्यक्षतामा बैंकको प्रधान कार्यालयमा वार्षिकोत्सव मनाइएको हो । 


Advertisment
Nabil box
Kumari

बैंकले प्रधान कार्यालय लगायत देशै भरिका शाखाहरूमा समेत बिभिन्न कार्यक्रमहरू आयोजना गरेको छ । 

Vianet communication
Laxmi Bank

बैंकको प्रधान कार्यालयमा प्रायोरीटी बैंकिङ सेवाको उद्घाटन बैंकका संचालक समितिका अध्यक्ष प्रताप जङ्ग पाण्डेले तथा कल सेन्टर सेवा र मिस्ड कल बैंकिंङ ‘एक घण्टी झ्याप्प पेमेन्ट’ सेवाको शुभारम्भ बैंकका संचालक समितिका सदस्य प्रकाश तायलले गरेका छन् ।

सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूः

१) रक्तदान कार्यक्रम – देशभर छरिएका बैंकका मुख्य शाखा सहित ३८ स्थानमा ५९ शाखाहरूको सहभागितामा रक्तदान कार्यक्रमको आयोजना गरिएको थियोे ।

प्रदेश नं. १ – बिराटनगर, पुष्पलालचोक, दुहबी, ईटहरी, बिराटचोक, बिर्तामोड, अर्जुनधारा, फिदिम, धरान

प्रदेश नं. २ – विरगंज, जनकपुर

बागमती प्रदेश – मुख्य शाखा, न्युरोड, बाङ्गेमुढा, त्रिपुरेश्वर, बनेपा, धुलिखेल, पाटन सुन्धारा, दौबहाल, जावलाखेल, कुमारीपाटी, नयाँ बानेश्वर, मध्य बानेश्वर, कमलादी, अनामनगर, पुतलीसडक, बौद्ध, चाबहिल, कपन, अत्तरखेल, कुलेश्वर, भिमसेनस्थान, टाँडी, खुरखुरे, नारायणगढ, पार्वतीपूर, गोंगबु, किर्तिपुर, स्वयम्भू, सुर्यविनायक, टोखा, नखिपोट, गोठाटार, हेटौडा, सिन्धुर्ली

गण्डकी प्रदेश – शिवचोक, पोखरा, कावासोती, लेखनाथ, दमौली 

लुम्बीनी प्रदेश – भैरहवा, बुटवल, मणीग्राम, घोराही, नेपालगंज, लमही 

सुदूरपश्चिम प्रदेश – धनगर्ढी, लम्कीचुहा, महेन्द्रनगर

२) जेहेन्दार छात्रालाई छात्रवृत्ति कार्यक्रम – देशभर छरिएका बैंकका ५६ स्थानका ५६ वटै शाखाहरूमा विपन्न तथा जेहनदार छात्रालाई छात्रवृत्ति कार्यक्रमको आयोजना हुन गइरहेको जसमा बैंकले सरकारी विद्यालयमा कक्षा ६ देखि कक्षा १० मा अध्ययनरत गरिव तथा जेहेन्दार छात्रालाई छात्रवृत्ति स्वरुप रु ५ हजार प्रदान गरिने कार्यक्रम रहेको थियो ।

प्रदेश नं. १ – दमक, उर्लाबारी, गाईघाट, ओखलढुङ्गा, याङवरक, माईजोगमाई, सुनवर्सी, हिलिहाङ, सुरुङ्गा, दुधे, रबी, भद्रपुर 

प्रदेश नं. २ – पकाहमैनपुर, धनकौल, ढल्केबर, गोलबजार, लहान, गरुडा, धनगढीमाई, गन्जभवानिपुर, चन्द्रनीगाहपुर, निजगढ, जितपुर सिमरा, कलैया, मलङ्गहवा

बागमती प्रदेश – बाहृबीसे, मेलम्ची, धादिङ्गबेशी, साँखु

गण्डकी प्रदेश – आरुघाट, मालिङ्ग क्व्होलासोंथर, गौंडा, भुलभुले, राइनास, बेशीशहर, धार्चे, लामाचौर 

लुम्बीनी प्रदेश – विजुवार, तुलसीपु्र, माण्डवी, लालमटिया, ठाकुरद्वारा, शितलाबजार, कोहलपुर, सुनवल, जितपुर कपिलवस्तु

कर्णाली प्रदेश – रुकुम, सल्यान, भैरवी, शिवालय, बिरेन्द्रनगर, छिन्चु

सुदूरपश्चिम प्रदेश – जानकी, आदर्श, बान्नीगढी जयगढ, भजनी

विविध सेवाहरूको थालनी :

१) प्रायोरीटि बैंकिग सेवाको उद्घाटन

बैंकले विशेष व्यक्तिगत निक्षेपकर्ताहरूका लागी झन्झटरहित तथा समर्पित बैंकिंङ सेवाको लागी प्रायोरीटि बैंकिग सेवाको थालनी गरेको छ सो सेवाको उद्घाटन बैंकका संचालक समितिका अध्यक्ष प्रताप जङ्ग पाण्डले गरेका छन् ।

२) कल सेन्टर सेवाको उद्घाटन

बैकका ग्राहकहरूको समस्या तथा गुनासोको हल गर्न चौविसै घण्टा संचालन हुने कल सेन्टर सेवाकोे उद्घाटन बैंकका संचालक समितिका सदस्य प्रकाश तायलले गरेका छन् ।

३) मिस्ड कल बैंकिंङ “एक घण्टी झ््याप्प पेमेन्ट” सेवाको शुभारम्भ

केवल एक मिस कलबाट नै विजुलीको महशुल भुक्तानी हुने सेवाको उद्घाटन बैंकका संचालक समितिका सदस्य प्रकाश तायलले गरेका छन् ।

४) सिभिल बैंक ईन्टरनेशनल भर्चुयल डलर कार्ड सेवाको शुभारम्भ

१०० देखि ५०० डलरसम्म लिन सकिने भर्चुयल डलर कार्डको उपयोग अन्तराष्ट्रिय सेवा तथा वस्तुहरू अनलाईन मार्फत खरिद गर्न सकिने यस कार्ड सेवाको उद्घाटन बैंकका संचालक समितिका अध्यक्ष प्रताप जङ्ग पाण्डले गरेका छन् ।

५) सिभिल भर्चुयल एसिस्टेन्ट “सिभा”को शुभारम्भ 

निक्षेपकर्ताहरूको जिज्ञासाको तुरुन्तै समाधान गर्न तथा विविध बैंकिंङ सेवाको विना झन्झट बचत आर्टिफिसियल इन्टेलिजेन्सको माध्यमबाट सम्पादन गर्ने च्याटबट सिभिल भर्चुयल एसिस्टेन्ट “सिभा”को उद्घाटन बैंकका संचालक समितिका सदस्य प्रकाश तायलले गरेका छन् ।

त्यसैगरी बैंकमा ५ वर्ष/१० वर्षदेखि अटुट सेवा प्रदान गरेका बैंक कर्मचारीहरूलाई पनि बैंकले अभिनन्दन गरेको छ ।

सिभिल बैंकले एघारौं वर्ष पार गर्दा सम्म करिव रु. ९२ अर्व निक्षेप संकलन गरि करिव रु. ८८ अर्व ऋण लगानी गरेको छ ।

बैंकले यस आर्थिक वर्षको प्रथम त्रैमास सम्ममा रु. २९.१८ करोड खुद मुनाफा कमाउन सफल भएको छ ।

बैंकले हाल ११५ शाखा तथा १० वटा एक्सटेन्सन काउण्टर मार्फत सेवा संचालन गर्दै आएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ४, २०८०

​​एनआईसी एशिया बैंक वाणिज्य बैंकहरूमध्यमा उत्कृष्ट बैंक बन्न सफल बनेको छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्मको प्रमुख वित्तीय परिसूचकका अनुसार एनआईसी एशिया उत्कृष्ट बैंक बन्न सफल बनेको हो । उत्कृष्ट बन्न सफल ...

कात्तिक २३, २०८०

एसियाली बैंक एसोसियसन (एबीए)को ३९ औं वार्षिक सम्मेलनको अवसरमा १८ एसियाली देशका ६३ बैंकर काठमाडौंमा भेला भएका छन् । नेपाल बैंकर्स एसोसियसन (एनबीए)को संयोजनमा नेपालमा पहिलो पटक आयोजना गरिएको सम्मेलनमा विभ...

कात्तिक २४, २०८०

एनएमबि बैंकले तिहारको अवसरमा क्याशब्याक  अफर सार्वजनिक गरेको छ ।​ बैंकले एनएमबि डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरूको लागि तुरुन्तै २०० रुपैयाँ क्याशब्याक प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको हो । ति...

कात्तिक २, २०८०

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी)ले देशको विभिन्न क्षेत्रहरूमा रहेका ११ वटा यातायात व्यवस्था कार्यालयहरूबाट क्यूआर कोडमार्फत विभिन्न शीर्षकमा राजश्व संकलनको व्यवस्था मिलाएको छ । यो सुविधाले गर्दा ...

कात्तिक २५, २०८०

​कृषि विकास बैंक लिमिटेडले भूकम्प पीडितका लागि ५० लाख सहयोग गरेको छ । जाजरकोट भूकम्पबाट प्रभावितहरूको खोज, उद्धार तथा राहतका लागि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ५० लाख रुपैयाँ सहयोग गरिएको बैंकले जन...

मंसिर ४, २०८०

एनएमबि बैंक लिमिटेडले 'प्रिमियम सुपर तलब खाता'मा आकर्षक सुविधा उपलब्ध गराउँदै आएको छ, सोही कारण उक्त खाता एनएमबि बैंकको लोकप्रिय 'प्रोडक्ट'का रूपमा चर्चित छ । निक्षेपमा उच्च ब्याजदर, कर्पोरे...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x