×

NMB BANK
NIC ASIA

एमाले महाधिवेशन

पूर्वलडाकुप्रति ओलीको चासो– तपाईंहरूको बलिदानी कसलाई मेयर र मन्त्री बनाउन रहेछ देख्नुभयो नि !

मंसिर १०, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी जनयुद्धमा सहभागी भएका दशौं हजार पूर्वलडाकुलाई अब नेकपा एमालेले व्यवस्थापन गर्ने बताएका छन् ।

Muktinath Bank

एमाले महाधिवेशनलगत्तै हजारौं पूर्वलडाकु एमालेमा प्रवेशको तयारीमा रहेको उनले दाबी गरे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शुक्रवार चितवनमा शुरू नेकपा एमालेको दशौं महाधिवेशन उद्घाटन मन्तव्य राख्दै अध्यक्ष ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वर्तमान सरकारले शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउन नसक्ने बताएका हुन् ।


Advertisment
Nabil box
Kumari

‘शान्ति प्रक्रिया टुंगिएको छैन, प्रचण्डजी शान्ति प्रक्रिया किन टुंगो लगाउनुहुन्न ? किन घाइतेको उपचार हुँदैन ? किन बहिर्गमित लडाकुको व्यवस्थापन हुँदैन ? मन परेका मान्छेलाई १० हजार बाँडेर समस्या समाधान हुन्छ ? प्रधानमन्त्री नभएपनि यो सरकार मेरो कठपुतली हो भन्नेले लडाकुको समस्या समाधान गरे हुन्थ्यो नि !’ ओलीले पूर्व लडाकु सम्झँदै भने, ‘एमालेको महाधिवेशनपछि पूर्वलडाकु एमालेमा प्रवेश गर्दै हुनुहुन्छ । लडाकुको व्यवस्थापनका लागि एमाले तयार छ । तपाईंहरूले केका लागि बलिदानी दिनुभएको थियो, कसलाई मेयर र मन्त्री बनाउन रहेछ, देख्नुभयो ?’ 

Vianet communication
Laxmi Bank

ओलीले नेकपा एमाले पूर्व लडाकुको पनि पार्टी बन्ने बताए । 

‘एउटा गीत छ नि– कुल्ली दाइले बाटो बनायो, अर्कैले गाडी चलायो, भनेजस्तै भयो,’ ओलीले भने । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x