×
Bajaj Top
Khukuri
FONEPAY

तीन व्यवसायिक फर्मविरुद्ध राजश्व अनुसन्धान विभागले दायर गर्‍यो मुद्दा, २९ करोड ७७ लाख मागदाबी

काठमाडाैं | मंसिर १०, २०७८

NTC
TVS INSIDE

राजस्व अनुसन्धान विभागले मूल्य अभिवृद्धि कर (भ्याट) र आयकर छली आरोपमा तीन व्यवसायिक फर्मविरुद्ध मुद्दा दायर गरेको छ।

Sanima Bank
morang Auto yamaha

विभागले ती व्यवसायिक फर्मविरुद्ध २९ करोड ७७ लाख मागदाबी गर्दै मुद्दा दायर गरेको हो ।


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

विभागले बाराको उज्वल ट्रेड कन्सर्नका सञ्चालक रामबाबु प्रसाद यादव, जितपुर सिमराका दिव्या ट्रेड कन्सर्नको सञ्चालक सरोज मण्डल र टोनी कन्सर्न ट्रेडका सञ्चालक शान्तिराम सिटौलालाई मुख्य अभियुक्त बनाई मुद्दा दायर गरेको छ।

तीनवटै फर्मले नक्कली बिजकको प्रयोग गरी राज्यलाई हानिनोक्सानी पुर्‍याएको अनुसन्धानबाट खुलेको विभागको दाबी छ। यी कम्पनीविरुद्ध अब राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ बमोजिम कारबाही प्रक्रिया अघि बढ्नेछ ।

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk
JYOTI
Kumari
TATA Below
NLIC
Mega Bottom
माघ ५, २०७८

नेपाल चेम्बर अफ कमर्सले भौतिक पूर्वाधार र निर्यात प्रवद्र्धन गर्न सकिने खालका उद्योगमा लगानी गर्न जर्मनीसँग आग्रह गरेको छ । नेपालका लागि जर्मनीका राजदूत डा थोमस प्रिन्जसँग आज चेम्बर भवन जमलमा भएको भेटघाटमा चेम्बरका...

माघ ४, २०७८

कोरोना महामारीको तेस्रो लहरले अर्थतन्त्र पुनः धरासायी हुनसक्ने भन्दै निजी क्षेत्र चिन्तित बनेको छ । कोरोना महामारीको नयाँ भेरियन्ट ओमिक्रोन नियन्त्रणका लागि अपनाउने उपाय अर्थतन्त्र पुनः धरासायी नहुने गरी खोज्न प...

माघ ४, २०७८

गुण एयरलाइन्सको जहाज ढोकै नलगाई उडेको सम्बन्धमा आवश्यक छानबिन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले एक छानबिन समिति गठन गरेको छ ।  २ माघमा काठमाडौंबाट पोखरा उडेको गुण एयरलाइन्सको जहाजमा ...

माघ ३, २०७८

सरकारको समग्र आम्दानी तथा खर्चको पछिल्लो तीन वर्षको अर्धवार्षिक तथ्याङ्क हेर्दा आम्दानीतर्फ क्रमशः धनात्मक अवस्था देखिएको छ । सोही अवधिको समग्र खर्चमा भने उतार चढावपूर्ण अवस्था रहेको पाइएको छ । अर्थ मन्त्रालयले उपलब्ध गर...

माघ ५, २०७८

नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगम सञ्चालक समितिको बैठकले बुधबार मध्यरातदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३–३ रुपैयाँ बढाउने निर्णय गरेको ह...

माघ ५, २०७८

पछिल्ला दिनमा कोरोना भाइरस सङ्क्रमण दर अत्यधिक बढेपछि वायुसेवा सञ्चालक सङ्घ नेपालले आन्तरिक हवाई उडानमा कडाइ गरेको छ । सङ्घले आज सूचना जारी गर्दै हवाईजहाजभित्र स्यानिटाइजरको व्यवस्था गर्नुपर्ने, प्रत्येक उडानपछि...

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

माघ ५, २०७८

विश्वविख्यात अर्थशास्त्री एवं कूटनीतिज्ञ चाणक्यले लक्ष्य प्राप्तिका केही प्रमुख सूत्र बताएका छन्। अरू सबैलाई तपसिलमा राख्न सकिन्छ, तर एउटा सूत्रलाई कहिल्यै पनि विस्मृत हुन दिनु हुँदैन । उनी भन्छन्, 'मानिसको सबैभ...

अविकास, गरीबी र कुशासनको दुष्चक्र

अविकास, गरीबी र कुशासनको दुष्चक्र

माघ ३, २०७८

‘एसियन ड्रामा’ का लेखक गुनाल मिर्डालले न्यून आम्दानी, न्यून उत्पादकत्व, कमजोर स्वास्थ्य अवस्था र सुविधाहीन आवासले मानिसलाई गरीबीको दुष्चक्रमा पुर्‍याउने यथार्थ व्याख्या गरेका थिए । यसलाई उल्टो रूप...

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

माघ ३, २०७८

उत्तर कोरियाली ‘सर्वोच्च नेता’ किम जोङ उनको तौल घटेपछि त्यहाँका जनताहरू चिन्ता प्रकट गर्दै सामूहिक रूपमा रोएका थिए ।  हुन त उत्तर कोरियामा हाँस्ने र ताली बजाउने काम पनि सामूहिक रूपमै हुन...