×

NMB BANK
NIC ASIA

एमाले महाधिवेशन

महाधिवेशनबाट एकताबद्ध नेतृत्व निर्माण गरेर १३ गते सफलताको सन्देश सुनाउँछौं- केपी ओली

मंसिर १०, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकताबद्ध नेतृत्व निर्माण गरेर महाधिवेशनको हलबाट बाहिर निस्कने बताएका छन् । ओलीले आपसी अन्तरविरोधमा नअल्झिएर राष्ट्र निर्माणको अभियानमा एकताबद्ध प्रयास आवश्यक रहेको बताए । 

Sagarmatha Cement
Muktinath Bank

नेकपा एमालेको १० औं महाधिवेशनको शुक्रवार चितवनमा उद्घाटन गर्दै अध्यक्ष ओलीले सहमति र लोकतान्त्रिक अभ्यासका साथ नेतृत्व चयन गरिने बताएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘कुनै पार्टीको महाधिवेशनको उद्घाटन शत्र यतिभव्य कहिल्यै भएको थिएन, एक प्रकारले महाधिवेशन सफल भइसकेको छ । बन्द शत्र अत्यन्त उत्साहका साथ एकताबद्ध ढंगले सम्पन्न हुनेछ,’ ओलीले भने, ‘अर्को ५ वर्ष देशलाई दिशानिर्देश गर्न एकताबद्ध नेतृत्व निर्माण गरेर हलबाट बाहिर आउने छ ।’ 


Advertisment
Nabil box
Kumari

१२ गते महाधिवेशन सम्पन्न गरेर मंसिर १३ गते नेपाली जनतालाई सुखद सन्देश दिने बताए । ‘आपसमा अन्तरविरोधमा नअल्झिएर, राष्ट्र निर्माणको अभियानमा एकताबद्ध प्रयास आवश्यक छ भनेर त्यो उचाइबाट काममा लाग्न पार्टी कार्यकर्तालाई निर्देशन गर्दछु,’ ओलीले भने । 
 

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x