×
Bajaj Top
Khukuri
FONEPAY

विद्युत क्षेत्रमा खर्च गर्नेगरी एडीबीसँग सरकारले गर्‍यो ७ अर्ब ८ करोडको ऋण सम्झौता

काठमाडाैं | मंसिर १०, २०७८

NTC
TVS INSIDE

एसियाली विकास बैंक (एडीबी) र अर्थमन्त्रालयबीच विद्युत क्षेत्रमा लगानी हुनेगरी ऋण सम्झौता भएको छ।

Sanima Bank
morang Auto yamaha

सम्झौतापत्रमा अर्थसचिव मघुकुमार मरासिनी र बैंकका तर्फबाट अमुद ककोइसले हस्ताक्षर गरेका हुन्।


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

एडीबीले प्रसारणलाइन विस्तारका लागि ६० मिलियन अमेरिकी डलर (७ अर्ब ८ करोड रुपैयाँ) ऋण दिएको हो।

यसैगरी विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र बैंकका कन्ट्री डाइरेक्टर ककोइसले परियोजनामा समेत हस्ताक्षर भएको छ।

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk

सम्झौतामा ऋणको ब्याजदर कति हुने, कति किस्तामा तिरिसक्ने लगायत विषय समेटिएको छ।

एडीबीले नेपालको पूर्वाधार शिक्षा स्वास्थ्य लगायत क्षेत्रमा ऋण सहयोग गर्दै आएको छ।
 

JYOTI
Kumari
TATA Below
NLIC
Mega Bottom
माघ ५, २०७८

पछिल्ला दिनमा कोरोना भाइरस सङ्क्रमण दर अत्यधिक बढेपछि वायुसेवा सञ्चालक सङ्घ नेपालले आन्तरिक हवाई उडानमा कडाइ गरेको छ । सङ्घले आज सूचना जारी गर्दै हवाईजहाजभित्र स्यानिटाइजरको व्यवस्था गर्नुपर्ने, प्रत्येक उडानपछि...

माघ ५, २०७८

चालू आर्थिक वर्षमा भारतीय आयल निगमले नेपाल आयल निगमलाई १२ पटक पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची पठाएको छ।  जसअनुसार अधिकांश समय मूल्य बढाएरै मूल्यसूची आएको नेपाल आलय निगमको विज्ञप्तिमा उल्लेख छ । निगम...

माघ ३, २०७८

कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्ष २०७८÷७९ को पुस मसान्तसम्म ९.५१ प्रतिशत बजेट खर्च गरेको छ । प्रदेश सरकारका विभिन्न मन्त्रालय, निकायले पूँजीगततर्फ ६.०७ तथा चालुतर्फ १४.७५ प्रतिशत गरी औसतमा ९.५१ प्रतिश...

माघ ३, २०७८

सरकारको समग्र आम्दानी तथा खर्चको पछिल्लो तीन वर्षको अर्धवार्षिक तथ्याङ्क हेर्दा आम्दानीतर्फ क्रमशः धनात्मक अवस्था देखिएको छ । सोही अवधिको समग्र खर्चमा भने उतार चढावपूर्ण अवस्था रहेको पाइएको छ । अर्थ मन्त्रालयले उपलब्ध गर...

माघ ५, २०७८

नेपाल चेम्बर अफ कमर्सले भौतिक पूर्वाधार र निर्यात प्रवद्र्धन गर्न सकिने खालका उद्योगमा लगानी गर्न जर्मनीसँग आग्रह गरेको छ । नेपालका लागि जर्मनीका राजदूत डा थोमस प्रिन्जसँग आज चेम्बर भवन जमलमा भएको भेटघाटमा चेम्बरका...

माघ ५, २०७८

नेपाल आयल निगम अत्यधिक घाटामा रहेको पाइएको छ । पेट्रोलियमको मूल्य बढे पनि अझै निगमलाई १५ दिनमा एक अर्ब ८८ करोड घाटा हुने निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । निमलाई अझै पेट्रोलमा प्रतिलिटर १...

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

माघ ५, २०७८

विश्वविख्यात अर्थशास्त्री एवं कूटनीतिज्ञ चाणक्यले लक्ष्य प्राप्तिका केही प्रमुख सूत्र बताएका छन्। अरू सबैलाई तपसिलमा राख्न सकिन्छ, तर एउटा सूत्रलाई कहिल्यै पनि विस्मृत हुन दिनु हुँदैन । उनी भन्छन्, 'मानिसको सबैभ...

अविकास, गरीबी र कुशासनको दुष्चक्र

अविकास, गरीबी र कुशासनको दुष्चक्र

माघ ३, २०७८

‘एसियन ड्रामा’ का लेखक गुनाल मिर्डालले न्यून आम्दानी, न्यून उत्पादकत्व, कमजोर स्वास्थ्य अवस्था र सुविधाहीन आवासले मानिसलाई गरीबीको दुष्चक्रमा पुर्‍याउने यथार्थ व्याख्या गरेका थिए । यसलाई उल्टो रूप...

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

माघ ३, २०७८

उत्तर कोरियाली ‘सर्वोच्च नेता’ किम जोङ उनको तौल घटेपछि त्यहाँका जनताहरू चिन्ता प्रकट गर्दै सामूहिक रूपमा रोएका थिए ।  हुन त उत्तर कोरियामा हाँस्ने र ताली बजाउने काम पनि सामूहिक रूपमै हुन...