×

NMB BANK
NIC ASIA

एमाले महाधिवेशन

केन्द्रीय सदस्यहरू बाटोमै, राति १० बजेसम्म शुरू हुन सकेन एमाले केन्द्रीय कमिटी बैठक

मंसिर १०, २०७८

NTC
Premier Steels

शनिवार शुरू हुने बन्दशत्रको लागि शुक्रवार बस्ने भनिएको एमाले केन्द्रीय कमिटीको बैठक राति १० बजेसम्म अझै शुरू हुन सकेको छैन ।

Muktinath Bank

सौराहाको एक होटलमा राति ८ बजे बैठक बस्ने भनिएको थियो । कतिपय केन्द्रीय सदस्य र पदाधिकारी सौराहा पुगिनसकेका कारण बैठक शुरू हुन नसकेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एमाले सचिव गोकर्ण विष्टले शुक्रवार राति अबेरसम्म भएपनि केन्द्रीय कमिटीको बैठक बस्ने लोकान्तरलाई जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

शुक्रवार शुरू एमालेको दशौं महाधिवेशनको बन्दशत्र शनिवार बिहान शुरू हुँदैछ । आजको बैठकमा पदाधिकारीको संख्या थप गर्ने तथा केन्द्रीय कमिटीको संख्या बढाउने प्रस्ताव आउन सक्ने अर्का एक केन्द्रीय सदस्यले लोकान्तरलाई जानकारी दिए । 

Vianet communication

सचिव विष्टले पदाधिकारीको संख्या थपेर भएपनि सर्वसम्मत नेतृत्व चयन गर्नुपर्ने महाधिवेशन प्रतिनिधिको भावना रहेको बताए । अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका उपाध्यक्ष भीम रावलले भने पदाधिकारीको संख्या थप गर्नेबारे पार्टीमा कुनै प्रस्ताव नआएको बताए । 

रावलले अध्यक्षमा प्रतिष्पर्धा गर्न आफू तयार रहेको र उम्मेदवारी दिने बताए । शुक्रवार दिउसो भव्य समारोहबीच एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेको दशौं महाधिवेशन उद्घाटन गरेका थिए । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x