×
Bajaj Top
Khukuri
Dataz
FONEPAY

गृहजिल्लामै भएको एमाले महाधिवेशन उद्घाटनमा किन आएनन् प्रचण्ड ?

काठमाडाैं | मंसिर ११, २०७८

NTC
TVS INSIDE

नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमालेको १०औं महाधिवेशन उद्घाटन सत्रमा अनुपस्थित भएका छन् ।

Sanima Bank
morang Auto yamaha

महाधिवेशन ठूलो पर्व भएकाले अन्य दलका शीर्ष नेता शुभकामना दिन जाने गर्छन् । प्रचण्ड भने एमालेको निम्ता पाएर पनि नगएका हुन् ।


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

एमालेले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई निम्तो नै गरेको थिएन । नेपालले एमाले विभाजन गरी केही महिनाअघि नयाँ पार्टी गठन गरेका हुन् । उनलाई नबोलाउने घोषणा एमालेले थियो तर दाहालले आतिथ्य किन अस्वीकार गरे ? 

प्रचण्डसँग एमाले अध्यक्ष केपी शर्मा ओलीको सम्बन्ध सुमधुर बन्न सकेको छैन । यी २ दल मिलेर नेकपा गठन भएको थियो । त्यसबेला प्रचण्ड र नेपाल एकातिर अनि ओली अर्कातिर रहे ।

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk

नेकपामा चर्को विवादका कारण एकता भंग भयो । एमाले र माओवादी ब्युँतिए । अन्ततः नेपालले पनि पार्टी विभाजन गरे ।

त्यही ‘प्रतिशोधस्वरूप’ एमालेले दाहालको गृहजिल्ला चितवनलाई महाधिवेशनस्थल चयन गरेको माओवादी नेताहरूको ठम्याइँ छ । प्रचण्डको प्रभाव रहेको भनिएको जिल्लामा ओलीले महाधिवेशन गरेर शक्ति प्रदर्शन गरेका छन् ।

उद्घाटन सत्रमा दाहालको अनुपस्थितिलाई धेरैले ‘राजनीतिक सद्भाव अभाव’का रूपमा टिप्पणी गरेका छन् । अन्नपूर्ण पोस्टमा खबर छ ।

JYOTI
Kumari
TATA Below
NLIC
Mega Bottom
माघ ६, २०७८

दोलखाको शैलुङ गाउँपालिकाले १४ किलोको मूला   उत्पादन   गर्ने   कृषकलाई पुरस्कृत गरेको छ। शैलुङ–१, दूधपोखरी ठेकलका    कृषक    पदमबहादुर ...

माघ ६, २०७८

बँदेल, नीलगाई र बाँदरलगायतका वन्यजन्तुले अन्न तथा तरकारी बाली खाएर सखाप पार्न थालेपछि धनुषाका किसानले नयाँ जुक्ति अपनाएका छन् । यहाँका किसानले खेतबारीमा झिलिमिली बिजुली बत्ती बालेर वन्यजन्तुको उपद्रोबाट बाली...

माघ ६, २०७८

कैलालीमा मादक पदार्थ सेवन गरेर स्थानीयसँग विवाद गरेका नेपाली सेनाका सेनानी (मेजर) अशोक शाही सैनिक सेवाबाट बर्खास्तीमा परेका छन् । सुदूरपश्चिम तालिम शिक्षालयमा कार्यरत उनलाई सैनिक आचरणविरुद्धको काम गरेको ठह...

माघ ६, २०७८

सरकारले मुलुकभर माघ २ गतेबाट कोरोना भाइरस (कोभिड–१९)विरुद्धको 'बुस्टर’  मात्रा  खोप  लगाउन  शुरू गरे  पनि  सर्लाहीमा  भने  उक्त  खोप  अझ...

माघ ६, २०७८

कर्मचारीलाई  पुनः  कोरोना  पुष्टि  भए  १४  दिन  पुनः  कोभिड  बिदा  पाउने  भएका  छन्  ।  गत  चैतमा  मन्त्रिपरिषद्ले पारित गर...

माघ ६, २०७८

सुनसरी–मोरङ औद्योगिक कोरिडोरमा कार्यरत मजदुरमा कोरोनाको तेस्रो लहरको प्रभाव बढेसँगै औद्योगिक क्षेत्र सुस्त बनेको छ । कोभिडको तेस्रो लहर र मौसमी रुघाखोकीको प्रभावमा मजदुर परेपछि त्यसको असर उत्पादनमा पर्...

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

माघ ५, २०७८

विश्वविख्यात अर्थशास्त्री एवं कूटनीतिज्ञ चाणक्यले लक्ष्य प्राप्तिका केही प्रमुख सूत्र बताएका छन्। अरू सबैलाई तपसिलमा राख्न सकिन्छ, तर एउटा सूत्रलाई कहिल्यै पनि विस्मृत हुन दिनु हुँदैन । उनी भन्छन्, 'मानिसको सबैभ...

अविकास, गरीबी र कुशासनको दुष्चक्र

अविकास, गरीबी र कुशासनको दुष्चक्र

माघ ३, २०७८

‘एसियन ड्रामा’ का लेखक गुनाल मिर्डालले न्यून आम्दानी, न्यून उत्पादकत्व, कमजोर स्वास्थ्य अवस्था र सुविधाहीन आवासले मानिसलाई गरीबीको दुष्चक्रमा पुर्‍याउने यथार्थ व्याख्या गरेका थिए । यसलाई उल्टो रूप...

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

माघ ३, २०७८

उत्तर कोरियाली ‘सर्वोच्च नेता’ किम जोङ उनको तौल घटेपछि त्यहाँका जनताहरू चिन्ता प्रकट गर्दै सामूहिक रूपमा रोएका थिए ।  हुन त उत्तर कोरियामा हाँस्ने र ताली बजाउने काम पनि सामूहिक रूपमै हुन...