×
Bajaj Top
Khukuri
FONEPAY

२ नम्बर प्रदेशमा स्वास्थ्य सेवासम्बन्धी ऐन प्रमाणीकरण

जनकपुरधाम | मंसिर ११, २०७८

NTC
प्रतिकात्मक तस्वीर
TVS INSIDE

२ नम्बर प्रदेशको स्वास्थ्य सेवासम्बन्धी ऐन प्रमाणीकरण गरिएको छ ।

Sanima Bank
morang Auto yamaha

शुक्रवार प्रदेश प्रमुख हिरशंकर मिश्रले ऐन प्रमाणीकरण गरेका हुन् ।


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

अघिल्लो वर्ष चैत १७ गते प्रदेशसभा सचिवालयमा दर्ता भएको विधेयक २०७८ असोज २६ गते पारित भएको थियो ।

प्रमाणीकरण भएको ऐनमा प्रदेशको स्वास्थ्य सेवा प्रभावकारी बनाउन तथा जनस्वास्थ्यका विषयलाई नीति तथा कार्यक्रममा समावेश गराउन प्रदेश स्वास्थ्य समिति गठन गर्ने व्यवस्था छ ।

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk

समितिको अध्यक्षमा सामाजिक विकासमन्त्री, सोही मन्त्रालयका सचिव, स्वास्थ्य निर्देशनालय र नीति आयोगबाट १/१ जना सदस्य, उपभोक्ता हित संरक्षण तथा स्वास्थ्य क्षेत्रका विज्ञमध्येबाट अध्यक्षले मनोनित गर्ने कम्तीमा २ महिलासहित ४ सदस्य, प्रदेशभित्रका अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट मध्येबाट अध्यक्षले मनोनित गर्ने १ सदस्य, प्रशासन तथा योजना महाशाखाका प्रमुखलगायत सदस्य रहने ऐनमा व्यवस्था छ ।

ऐनमा प्रत्येक सामुदायिक विद्यालयका किशोरकिशोरीलाई प्रजनन स्वास्थ्यसम्बन्धी सेवासहित अन्य स्वास्थ्यसम्बन्धी सेवा, शिक्षा दिन नर्सको व्यवस्था गर्नुपर्ने तर निजी विद्यालयको हकमा भने स्वास्थ्य सेवा ऐन लागू भएको १ वर्षभित्र प्रत्येक विद्यालय अनमी वा स्टाफ नर्स राख्नुपर्ने अनिवार्य व्यवस्था छ ।

१ वर्षभित्र निजी विद्यालयले विद्यालयमा स्टाफ नर्स वा अनमी नराखे त्यस्ता विद्यालयको लाइसेन्स नै खारेज गरिने व्यहोरा पनि उल्लेख छ ।
 

JYOTI
Kumari
TATA Below
NLIC
Mega Bottom
माघ ११, २०७८

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। जसका कारण मंगलबार बिहानैदेखि देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पहाडी भूभागमा आंशिकदेखि सा...

माघ ११, २०७८

समाजवादी प्रेस संगठन नेपालले प्रदेशस्तरीय भेला स्थगन गरेको छ । पछिल्लो समय कोरोना महामारी सङ्क्रमणको जोखिम बढ्दै गएकाले भेला हाललाई स्थगन गरेको हो । आगामी फागुन ७ गते काठमाडौंमा सम्मेलनको तयारी गरेकामा मा...

माघ ११, २०७८

सहकर्मीलाई लागु औषध राखेर फसाउन खोजेको आरोप लागेका पत्रकार महासंघ, रौतहट शाखाका तत्कालिन सहसचिव सञ्जय सहनीलाई जिल्ला अदालतले कारागार चलान गर्ने आदेश दिएको छ।  घटनापछि फरार रहेका सहनी केही समय अघि...

माघ ११, २०७८

कोरोनाको सङ्क्रमणबाट कार्यालयका कर्मचारी प्रभावित भएपछि जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरले अर्को सूचना प्रकाशित नहुँदासम्मका लागि आजदेखि सेवा स्थगन गरेको छ । कार्यालयले सार्वजनिक सूचना जारी गर्दै नियमित कामकाज...

माघ ११, २०७८

कटहरी गाउँपालिका ३ का २८ वर्षीय झप्पु भन्ने अशोक ऋषिदेवको हत्याको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । सोही स्थानका ३८ वर्षीय शेखर राजबंशीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।  झप्पु र ...

माघ ११, २०७८

जाजरकोटको पूर्वी क्षेत्रमा रहेको नलगाड नगरपालिकाको कालीमाटी बजार । पूर्वीका सर्वसाधारणले व्यापारदेखि यातायातका सेवा यही ठाउँबाट लिने गर्दछन् । तस्वीर: हेमन्त केसी/रासस

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

माघ ५, २०७८

विश्वविख्यात अर्थशास्त्री एवं कूटनीतिज्ञ चाणक्यले लक्ष्य प्राप्तिका केही प्रमुख सूत्र बताएका छन्। अरू सबैलाई तपसिलमा राख्न सकिन्छ, तर एउटा सूत्रलाई कहिल्यै पनि विस्मृत हुन दिनु हुँदैन । उनी भन्छन्, 'मानिसको सबैभ...

अविकास, गरीबी र कुशासनको दुष्चक्र

अविकास, गरीबी र कुशासनको दुष्चक्र

माघ ३, २०७८

‘एसियन ड्रामा’ का लेखक गुनाल मिर्डालले न्यून आम्दानी, न्यून उत्पादकत्व, कमजोर स्वास्थ्य अवस्था र सुविधाहीन आवासले मानिसलाई गरीबीको दुष्चक्रमा पुर्‍याउने यथार्थ व्याख्या गरेका थिए । यसलाई उल्टो रूप...

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

माघ ३, २०७८

उत्तर कोरियाली ‘सर्वोच्च नेता’ किम जोङ उनको तौल घटेपछि त्यहाँका जनताहरू चिन्ता प्रकट गर्दै सामूहिक रूपमा रोएका थिए ।  हुन त उत्तर कोरियामा हाँस्ने र ताली बजाउने काम पनि सामूहिक रूपमै हुन...