×

NMB BANK
NIC ASIA

सहमतिको दबाब

सर्वसम्मत एमाले नेतृत्व चयनको पक्षमा महाधिवेशन प्रतिनिधि

मंसिर ११, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयनको पक्षमा प्रतिनिधि देखिएका छन् ।

Sagarmatha Cement
Muktinath Bank

पार्टी विभाजन भएको र तीनै तहका निर्वाचनहरू नजिकिरहेको बेला पार्टीलाई एकढिक्का र मजबुत बनाउन सर्वसम्मत नेतृत्व चयन हुनुपर्ने प्रतिनिधिको राय छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चितवनका एमाले नेता तथा प्रतिनिधि देवी ज्ञवालीले पार्टीलाई बलियो बनाउन सहमतिको विकल्प नभएको बताए । ‘ तल्लो तहमा सहमतिबाट नेतृत्व चयन गर भन्ने तर केन्द्रका नेताले आफैं निर्वाचन गर्न सुहाउँदैन, सहमति गर्नुपर्छ,’ उनले भने ।


Advertisment
Nabil box
Kumari

दाङकी नेत्री तथा प्रतिनिधि शान्ता चौधरीले नेतृत्व चयनमा सहमति हुन सके पार्टी मजबुत हुने बताइन् ।

Vianet communication
Laxmi Bank

सिन्धुपाल्चोकका नेता तथा प्रतिनिधि केदार क्षेत्रीले पनि सहमतिको विकल्प नभएको बताए । ‘सर्वसम्मतिबाटै नेतृत्व चयन गर्नुपर्छ । सर्वसम्मत नेतृत्वले नै पार्टीलाई एकढिक्का बनाउन सक्छ,’ उनले भने ।

अध्यक्ष केपी शर्मा ओलीलाई नै सर्वसम्मत पुनः अध्यक्ष चयन गर्नुपर्ने भन्दै केही प्रतिनिधिले सौराहको महाधिवेशन बन्दसत्र हलबाहिर नाराबाजी समेत गरेका छन् ।

अध्यक्ष पदमा ओलीसँगै उपाध्यक्ष भीम रावल समेत आकांक्षी छन् । वरिष्ठ उपाध्यक्ष, महासचिव पदमा समेत सहमति जुटाउन नेतृत्वलाई सकस परेको छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x