×
Bajaj Top
Khukuri
FONEPAY

एमालेको महाधिवेशनको सुरक्षार्थ २२ सय प्रहरी, केन्द्रबाटै खटिए एआईजी

काठमाडाैं | मंसिर ११, २०७८

NTC
TVS INSIDE

नेकपा एमालेको दशौं महाधिवेशनको सुरक्षार्थ २ हजार २ सय प्रहरी चितवनमा खटिएका छन् । 

Sanima Bank
morang Auto yamaha

शुक्रवार नारायणी नदी किनारमा भएको उद्घाटन समारोहका लागि २ हजार २ सय प्रहरी खटिएका हुन् । 


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

शनिवारदेखि सौराहामा हुने बन्दशत्रमा भने ५ सय प्रहरी खटिएका छन् । एमालेको महाधिवेशनको सुरक्षाका लागि प्रहरी प्रधान कार्यालायले एआईजी सहकुल थापाको नेतृत्वमा प्रहरी परिचालन गरेको थियो । 

एआईजी थापा चितवनमै आएर सुरक्षा कमाण्ड सम्हालेका थिए । माधिवेशनको सुरक्षाका लागि बागमती, गण्डकी र लुम्बिनी प्रदेशका नेपाल प्रहरीका डीआईजीसमेत परिचालन भएका थिए । 

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk

प्रधानमन्त्री, पूर्वप्रधानमन्त्रीलगायत भीआईपी र महाधिवेशन प्रतिनिधिको सुरक्षाका लागि सशस्त्र प्रहरी पनि परिचालन गरिएको थियो । 
 

JYOTI
Kumari
TATA Below
NLIC
Mega Bottom
माघ १, २०७८

नेपाल प्रहरीले बालबालिकामाथि अपराध हुनबाट जोगाउनका लागि सचेत हुन अभिभावकसँग अनुरोध गरेको छ ।  महानगरीय प्रहरी परिसर काठमाडौंले पछिल्लो समय बालबालिकामाथि विभिन्न खालका घटना हुने गरेको देखिएकाले ...

माघ ३, २०७८

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ सुर्खेतस्थित कुइन्स रेस्टुराँबाट लागूऔषध ब्राउनसुगरसहित ४ जना पक्राउ परेका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालयको लागूऔषध ब्यूरो र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको ...

माघ २, २०७८

प्रहरीले सिरहाको गोलबजार नगरपालिका–६ डोहटियाबाट हतियारसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय २७ वर्षीय पङ्कजकुमार महतो रहेको प्रहरीले जनाएको छ ।  आफ्नै घरमा हतियार लुकाइछिपाइ ...

माघ २, २०७८

मध्य अफ्रिकामा शान्ति स्थापनाका लागि तैनाथ नेपाली सेनाले बोयो क्षेत्रबाट हतियारधारी समूहलाई हटाएको छ ।  त्यसका लागि त्यहाँ तैनाथ जबरजंग गणको तेस्रो डफ्फाले मंसिर २७ देखि पुस ८ सम्म रोबस्ट पट्रोल ‘...

माघ ३, २०७८

९ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरी हत्या गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरू आदर्शकोतवाल गाउँपालिका-८ टोल कोतवालीका २० वर्षीय सन्तोष साह कानु र सोही ठाउँका ४० वर्षीया...

माघ २, २०७८

बारा प्रहरीले जितपुरसिमरा उपमहानगरपालिका–१ बाट आज ११ केजी चाँदीसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । भारत बिहार जिल्ला मोतीहारी ढाका बस्ने २३ वर्षीय सुनिल गुप्तालाई पक्राउ गरी आवश्यक कारबाहीका ला...

अविकास, गरीबी र कुशासनको दुष्चक्र

अविकास, गरीबी र कुशासनको दुष्चक्र

माघ ३, २०७८

‘एसियन ड्रामा’ का लेखक गुनाल मिर्डालले न्यून आम्दानी, न्यून उत्पादकत्व, कमजोर स्वास्थ्य अवस्था र सुविधाहीन आवासले मानिसलाई गरीबीको दुष्चक्रमा पुर्‍याउने यथार्थ व्याख्या गरेका थिए । यसलाई उल्टो रूप...

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

माघ ३, २०७८

उत्तर कोरियाली ‘सर्वोच्च नेता’ किम जोङ उनको तौल घटेपछि त्यहाँका जनताहरू चिन्ता प्रकट गर्दै सामूहिक रूपमा रोएका थिए ।  हुन त उत्तर कोरियामा हाँस्ने र ताली बजाउने काम पनि सामूहिक रूपमै हुन...

राजकाज चलाउने सवाल- कसरी गर्ने नेता र विज्ञको तालमेल ?

राजकाज चलाउने सवाल- कसरी गर्ने नेता र विज्ञको तालमेल ?

पुस ३०, २०७८

कुनै खास विषयमा निरन्तर अनुसन्धानको माध्यमबाट विशेष ज्ञान र अनुभव प्राप्त गरी बौद्धिक निष्ठा, निष्पक्षता र इमानमा अनवरत अडिग रहने विज्ञहरू भेट्टाउनु र उनीहरूको सहयोग पाउनु निकै कठिन समय भनेको कुनै पनि मुलुकको ...