×

NMB BANK
NIC ASIA

रूपन्देही कांग्रेस : गृहमन्त्रीका भाइ रामकृष्ण सभापति, भरत शाहकी पत्नी अनिता उपसभापति

मंसिर ११, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाली कांग्रेस रूपन्देहीको सभापतिमा रामकृष्ण खाँण चयन भएका छन् ।

Muktinath Bank

खाँणको बाहेक कसैको पनि उम्मेदवारी नपरेपछि उनी निर्विरोध भएका हुन् । रामकृष्ण गृहमन्त्री तथा कांग्रेसका प्रभावशाली नेता बालकृष्ण खाँणका सहोदर भाइ हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गृहमन्त्री खाँणले लामो समय जिल्लामा अड्डा जमाएर आफ्ना भाइलाई नै जिल्ला कांग्रेसको नेतृत्व दिलाएका हुन् । रामकृष्ण दुई कार्यकाल कांग्रेस रूपन्देहीको सचिव भएका थिए । 


Advertisment
Nabil box
Kumari

त्यस्तै उपसभापतिमा पनि थानेश्वर घिमिरे र अनिता ढुंगाना शाह निर्विरोध भएका निर्वाचन अधिकृत भेषराज घिमिरेले लोकान्तरलाई जानकारी दिए । 

Vianet communication
Laxmi Bank

घिमिरे वरिष्ठ नेता रामचन्द्र पौडेल गुटका हुन भने खाँण र ढुंगाना संस्थापन पक्ष निकट मानिन्छन् ।

ढुंगाना सार्वजनिक लेखा समितिका सभापति तथा रूपन्देही क्षेत्र नम्बर ५ का प्रतिनिधि सभा सदस्य भरत कुमार शाहकी पत्नी हुन् । सचिव सहित अन्य सबै पदमा पनि निर्विरोध चयनको प्रयास जारी छन् । 

कांग्रेसको क्षेत्रीय अधिवेशनमा कांग्रेस संस्थापन समूहले वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका उम्मेदवारहरूलाई नै कुटपिटमा उत्रिएका थिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x