×
Bajaj Top
Khukuri
FONEPAY

एमाले महाधिवेशन

ओलीलाई नेतृत्व छान्ने अधिकार दिएकोमा भीम रावलको आपत्ति, विधानको विपरित भएको आरोप

काठमाडाैं | मंसिर ११, २०७८

NTC
TVS INSIDE

अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका नेकपा एमालेका प्रभावशाली नेता भीम रावलले नेतृत्व छान्ने जिम्मा एक व्यक्तिलाई दिने व्यबस्था विधानको विपरित भएको बताएका छन् ।

Sanima Bank
morang Auto yamaha

चितवनको सौराहामा जारी बन्दशत्रमा कुरा राख्दै रावलले विधानका निर्वाचनको व्यबस्था रहेकोले व्यक्तिले बनाएको लिष्ट मान्य नहुने बताएका हुन् ।


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

बन्दशत्रले नेतृत्व छान्ने जिम्मा ओलीलाई दिएको थियो ।

‘नेतृत्व छान्ने जिम्मा एक व्यक्तिलाई दिने निर्णय विधानको व्यबस्था विपरित छ, सजिलो परेको बेलामा विधि र विधानको विपरित व्यबस्था गर्दा भविष्यमा विष बन्न जान्छ । विधानमा राष्टिय महाधिवेशनमा निर्वाचन गर्ने व्यबस्था गरिएको छ । केही व्यक्तिलाई यस्तो अधिकार दिन मिल्दैन कि कि कहिलै चुनावै नगर्ने भनौं,’ रावलले भने । 

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk
JYOTI
Kumari
TATA Below
NLIC
Mega Bottom
माघ १०, २०७८

कर्णाली प्रदेशलाई तुलनात्मक रूपमा गरीब प्रदेश मानिन्छ तर त्यहाँका मुख्यमन्त्री जीवनबहादुर शाहीका काठमाडौंदेखि ठाउँठाउँमा घरघडेरी रहेका छन् । मुख्यमन्त्री शाहीले भ्रष्टाचार निवारण ऐनअनुसार सार्वजनिक गरेको सम्पत्ति...

माघ १०, २०७८

नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले पार्टी महासचिवमा आफ्नो दाबी स्वभाविक भएको बताएका छन् । चीनमा स्वास्थ्योपचार गरी स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उनले आफू पहिले...

माघ ११, २०७८

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो मौनता र शालिनतालाई कमजोरी ठान्ने पार्टीभित्र र बाहिरकालाई देखेर दया लाग्ने टिप्पणी गरेका छन् । पूर्व अध्यक्ष कमल थापाले नेतृत्वको आलोचना गरिरहेको बेला लिङ्देनले यस्तो जवाफ फर्...

माघ ११, २०७८

नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अध्यक्ष प्रचण्डलाई भेट्न पुगेका छन् । मंगलबार बिहान पुन अध्यक्ष प्रचण्डलाई भेट्न खुमलटार पुगेका हुन् । पुनसँगै पूर्वसभामुख ओनसरी घर्ती पनि खुमलटार पुगेकी थिइन् । सो क्रममा ...

माघ १०, २०७८

महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट विद्यार्थीले बझाङको बित्थडचिर गाउँपालिका–८ का वडाध्यक्ष जयबहादुर मल्लमाथि कालोमोसो दलेका छन् । ‘भ्रष्टाचार...

माघ ११, २०७८

एमाले नेता योगेश कुमार भट्टराईले सरकारले कोरोनासँग आत्मसमर्पण गरिसकेको टिप्पणी गरेका छन् । उनले सरकारबाट केही आशा गर्न नसकिने दाबी गर्दै सबैले आफू बच्न र अरुलाई बचाउनतिर लाग्नुपर्ने धारणा समेत राखेका छन् । ...

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

माघ ५, २०७८

विश्वविख्यात अर्थशास्त्री एवं कूटनीतिज्ञ चाणक्यले लक्ष्य प्राप्तिका केही प्रमुख सूत्र बताएका छन्। अरू सबैलाई तपसिलमा राख्न सकिन्छ, तर एउटा सूत्रलाई कहिल्यै पनि विस्मृत हुन दिनु हुँदैन । उनी भन्छन्, 'मानिसको सबैभ...

अविकास, गरीबी र कुशासनको दुष्चक्र

अविकास, गरीबी र कुशासनको दुष्चक्र

माघ ३, २०७८

‘एसियन ड्रामा’ का लेखक गुनाल मिर्डालले न्यून आम्दानी, न्यून उत्पादकत्व, कमजोर स्वास्थ्य अवस्था र सुविधाहीन आवासले मानिसलाई गरीबीको दुष्चक्रमा पुर्‍याउने यथार्थ व्याख्या गरेका थिए । यसलाई उल्टो रूप...

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

माघ ३, २०७८

उत्तर कोरियाली ‘सर्वोच्च नेता’ किम जोङ उनको तौल घटेपछि त्यहाँका जनताहरू चिन्ता प्रकट गर्दै सामूहिक रूपमा रोएका थिए ।  हुन त उत्तर कोरियामा हाँस्ने र ताली बजाउने काम पनि सामूहिक रूपमै हुन...