×
Bajaj Top
Khukuri
Dataz
FONEPAY

दैनिक राशिफल : मंसिर १२ गते आइतवार कुन राशिको भाग्य कस्तो ?

काठमाडाैं | मंसिर १२, २०७८

NTC
TVS INSIDE

मेष

Sanima Bank
morang Auto yamaha

अन्नभण्डारमा नया सामान भित्रिने छ  । कुनै पनि महान व्यक्तिले तपाईंलाई फाइदा गर्न सक्दछन । शुभ समाचार सुन्न पाइनेछ ।रोजगारमा कतै नयाँ ठाउँ जान सक्नु हुनेछ  । 


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

वृष

नयाँ योजना बनाइनेछ। कार्यप्रणालीमा सुधार हुनेछ। सामाजिक कार्य गर्ने इच्छा हुनेछ। आफ्नो प्रभाव  बढ्नेछ। लगानी शुभ हुनेछ।तपाईं कुनै पनि ठूलो समस्याबाट छुटकारा पाउनुहुनेछ।

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk

मिथुन

आज तपाईंले केहि महत्वपूर्ण उपलब्धि प्राप्त गर्दै हुनुहुन्छ। तपाईंको उदार र सजिलो प्रकृतिले  तपाईंको सफलताको कारण हुनेछ। कुनै पनि पारिवारिक मुद्दाहरूको समाधान पनि हुनेछ र घरको वातावरण  शान्त हुनेछ।

कर्कट

आफ्नै कमजोरीले विवादमा परिनेछ भने सद्विचारले अभिप्रेरित हुनेहरूलाई फाइदा हुनेछ। सानातिना काम र घरेलु समस्यामा पनि अल्झनुपर्ने देखिन्छ।

सिंह

मध्यम दिन रहेको छ । उच्च लागतले घरमा अशान्ति निम्त्याउन सक्छ  ।  मित्रहरुलाई समय दिननसक्दा साथीहरु रिसाउने छन्  । आफ्नोलागि व्यक्तिगत समय निकाल्नु होला  ।

कन्या

पुरुषार्थमा वृद्धि हुनेछ। जीवनसाथीको बानीले दिक्क भएर साथीहरुसँग समय व्यतित गरिनेछ । नया ठाउँको  भ्रमणलेमानसिक शान्ति मिल्नेछ। अधिक लाभको लागि बटुक भैरबको दर्शन गर्नु होला।

तुला

राजनैतिक, सामाजिक, औद्योगिक क्षेत्रमा उल्लेख्य प्रगति रहनेछ  ।  रोकिएकाकामहरूको सफलता पाउँदा छक्क हुनुहुनेछ । मन उल्लासपूर्ण तरिकाले बित्न सक्ला  । 

वृश्चिक

सामाजिकस्थलको भ्रमण गर्दा मन शान्त रहला। आफ्नो हठी स्वभावले श्रीमान-श्रीमतीमा समस्या आउन सक्ला । तारिफयोग्यकामसम्पादनहुनालेथपअवसरजुट्नसक्छ।

धनु

छोराछोरीसंग समय दिदा राम्रो प्रतिफल मिल्ला ।   आफ्नो कर्ममासक्षम भइनेछ,सजिलै मानिसहरूको ध्यान आकर्षित  गर्न सकिएला । आय- श्रोत सबल रही मनग्य आम्दानी रहनेछ ।

मकर

मन प्रफुल्लित रहनेछ ।  मानसिक दुःखहुने कामबाट दुरी काम गर्नुहोला । परिवारसँग राम्रो समय बित्नेछ । आमाको मिठो परिकारले आज घरको वातावरण सुखद् रहनेछ । 

कुम्भ

शरीरमा उत्पन्न रोगले दुःख दिँदा  मन  पिडाले दुखित हुनेछ । स्वास्थमा गिरावट हुदा मनलाई समाल्न आफन्तजनसँग फोनमा वार्तालाप गर्न उचित रहनेछ ।

मीन

मिष्ठान्न भोजनको योग छ ।  घरमा नयाँ योजनाका विषयमा छलफल हुन सक्नेछ । आज  नयाँकार्य नगर्नुमा नै बेस हुनेछ । पानी प्रसस्त पिउनुहोला ।  

ज्यो. पं.  घनश्याम पोख्रेल  (९८४१४७९७०७)

[email protected]

JYOTI
Kumari
TATA Below
NLIC
Mega Bottom
माघ ५, २०७८

मेष तपाई केहि नराम्रो समाचार पाउँदा क्लेश बढ्नेछ ।  भावनात्मक हिसाबले धेरै बलियो महसुस गर्नु पर्नेछ । गाह्रो अवस्थामा साथीलाई मदत गर्दा तपाईले दुखको छुटकारा पाउनुहुनेछ सम्बन्ध पनि बलियो हुनेछ । वृ...

पुस २९, २०७८

मेष केहि अप्रत्याशित खर्चहरू आउनसक्छन् । वित्तीय संकट हुनसक्छ । यदि अदालतसँग सम्बन्धित कुनै कुरा भइरहेको छ भने, तपाईको शुभचिन्तकहरुद्वारा छलफल गरी उचित समाधान दिनेछन । वृष व्यापार गतिविधिहरु सहज रूपम...

माघ २, २०७८

मेष व्यापारमा यदि तपाई कुनै मेसिनरी वा व्यापारिक उपकरण किन्न योजना गर्दै हुनुहुन्छ भने स्थगित गर्नुहोस् । साझेदारी व्यवसायमा सावधानीपूर्वक व्यवहार गर्न आवश्यक छ । धन- सम्पतिमा वृद्धि नै देखिन्छ । वृष   ...

माघ २, २०७८

मेष यो साता तपाई आफ्नो प्रयासहरू बढाएर जीवनमा अगाडि बढ्ने प्रयास गर्न सक्नुहुनेछ । तपाईको मार्गमा बाधा पुर्‍याउने मानिस तपाईँबाट टाढा हुन थाल्नेछ । सम्बन्धहरूमा धेरै समय बर्बाद नगर्नुहोस् जहाँ कटुता वा द...

माघ १, २०७८

मेष यो महिना केहि समयको लागि जारी कुनै दुविधा र असुविधाबाट छुटकारा पाउनुहुनेछ । आध्यात्मिक र धार्मिक गतिविधिहरूमा केही समय खर्च गर्नाले तपाईंलाई सकारात्मक बनाउँछ । कुनै पनि महत्वपूर्ण जानकारी प्राप्त गर्न ...

माघ ४, २०७८

मेष आज  व्यवसायमा नयाँ प्रस्तावहरू हुनेछ । तपाईं पनि कडा परिश्रमको माध्यमबाट उत्तम तरिकामा अरूलाई सक्षम गर्नको लागी सक्षम हुनुहुनेछ । अहिलेको व्यापार गतिविधिहरूमा ठूलो लगानी नगर्नुहोस् ।  वित्तीय अ...

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

माघ ५, २०७८

विश्वविख्यात अर्थशास्त्री एवं कूटनीतिज्ञ चाणक्यले लक्ष्य प्राप्तिका केही प्रमुख सूत्र बताएका छन्। अरू सबैलाई तपसिलमा राख्न सकिन्छ, तर एउटा सूत्रलाई कहिल्यै पनि विस्मृत हुन दिनु हुँदैन । उनी भन्छन्, 'मानिसको सबैभ...

अविकास, गरीबी र कुशासनको दुष्चक्र

अविकास, गरीबी र कुशासनको दुष्चक्र

माघ ३, २०७८

‘एसियन ड्रामा’ का लेखक गुनाल मिर्डालले न्यून आम्दानी, न्यून उत्पादकत्व, कमजोर स्वास्थ्य अवस्था र सुविधाहीन आवासले मानिसलाई गरीबीको दुष्चक्रमा पुर्‍याउने यथार्थ व्याख्या गरेका थिए । यसलाई उल्टो रूप...

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

माघ ३, २०७८

उत्तर कोरियाली ‘सर्वोच्च नेता’ किम जोङ उनको तौल घटेपछि त्यहाँका जनताहरू चिन्ता प्रकट गर्दै सामूहिक रूपमा रोएका थिए ।  हुन त उत्तर कोरियामा हाँस्ने र ताली बजाउने काम पनि सामूहिक रूपमै हुन...