×

NMB BANK
NIC ASIA

एमालेमा तयार भयो केन्द्रीय सदस्यको सूची, शुरू भएन १० बजेका लागि तय भएको बन्दसत्र

मंसिर १२, २०७८

NTC
Sarbottam
केन्द्रीय सदस्यकाे सूची प्रिन्ट गर्दै विष्णु पाैडेल ।
Premier Steels
Marvel

नेकपा एमालेको भावी नेतृत्व चयनका लागि वरिष्ठ उपाध्यक्ष र महासचिवबाहेकको सूची तयार भएको छ । 

Sagarmatha Cement
Muktinath Bank

दशौं महाधिवेशनको बन्दसत्रको अध्यक्ष मण्डलका अध्यक्ष केपी ओली बसेको पार्क सफारी होटलमा बसेर नेताहरूले सूची तयार गरेका हुन् । शनिवारको बन्दसत्रले सहमतिको सूची बनाउने जिम्मा ओलीलाई दिएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

निवर्तमान उपमहासचिव एवं संगठन विभाग प्रमुख विष्णु पौडेलले होटलको लवीमा आएर सूची प्रिन्ट गरेर लगेका छन् । उनले केहीबेरमा बन्दसत्र शुरू हुने जानकारी दिए । 


Advertisment
Nabil box
Kumari

निवर्तमान सचिव पृथ्वीसुब्बा गुरुङले ९० प्रतिशत सहमति भइसकेको र केही पदाधिकारीमा सहमति गर्न बाँकी रहेको जानकारी दिए ।

Vianet communication
Laxmi Bank

पदाधिकारी र केन्द्रीय सदस्यको सूची बन्न नसक्दा बिहान १० बजे शुरू हुने भनिएको बन्दसत्र अपरान्ह ४ बजेसम्म शुरू हुन सकेको छैन ।

शनिवारको बन्दसत्रले पदाधिकारीको संख्या थप गर्ने गरी विधान संशोधन गरेको थियो । संशोधित विधान अनुसार एमालेको पदाधिकारी संख्या १९ र केन्द्रीय समिति ३०१ सदस्यीय बन्ने भएको छ।

शुक्रवार उद्घाटन भएको महाधिवेशन आज समापन गर्ने तयारी छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x