×

X
Nic Asia
Khukuri

एमाले महाधिवेशन

एमाले महाधिवेशन– राति पौने १० बजे बन्दसत्र हलमा पुगे ओली

चितवन | मंसिर १२, २०७८

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

नेकपा एमाले दशौं महाधिवेशनको अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा ओली बन्दसत्रको हलमा प्रवेश गरेका छन् ।

LAxmi BAnk
nabil BANK inside

आइतवार बिहान १० बजेका लागि निर्धारित बन्दसत्रमा सहभागी हुन ओली राति पौने १० बजे हलमा पुगेका हुन् ।


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

ओलीले दिनभर पार्क सफारी होटलमा बसेर पदाधिकारी र केन्द्रीय सदस्यको सूची बनाएका थिए ।

बन्दसत्र शुरू हुनुअघि अध्यक्ष मण्डलको बैठक बस्दैछ । अध्यक्ष मण्डलमा ओली, भीम रावल, रामबहादुर थापा लगायत छन् । 


Advertisment
Saurya island

 

Vianet communication
IME BANK INNEWS
Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर १५, २०७९

हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार बिहीबार बिहान देशका पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।  ...

मंसिर १५, २०७९

स्याङ्जा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले अग्रता फराकिलो बनाउँदै लगेका छन् । बिहीवार मध्याह्न १२ बजेसम्मको अपडेटमा धनराजले अग्रता १ हजार ३२७ मतको अग्रता बनाएका हुन् । धनराजले ५ ह...

मंसिर १५, २०७९

यही मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा अपेक्षाकृत नतिजा नआएपछि जनता समाजवादी पार्टी (जसपा) द्विविधामा फसेको छ  । चुनावी नतिजाको समीक्षा समेत गर्न नभ्याएको जसपा भावी सत्ता समीकरणमा क...

मंसिर १४, २०७९

नेकपा एमालेले आफ्नो पार्टीमाथि नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालले लगाएको आरोपलाई ‘पराजित मानसिकताको पराकाष्ठा’ भएको टिप्पणी गरेको छ ।  इलाम क्षेत्र नं १ को मतदानक...

मंसिर १४, २०७९

निर्वाचन आयोगले बाजुरा र स्याङ्जा २ मा रोकिएको मतगणनाबारे निर्णय लिन बैठक बोलाएको छ । पुनः मतदान गर्ने या मतगणना कार्य अघि बढाउने भन्नेबारे निर्णय लिन बुधबार आयोगको बैठक बस्न लागेको हो ।  यी दुई निर्...

मंसिर १४, २०७९

स्याङ्जा क्षेत्र नम्बर २ को मतगणना सुरु भएको छ । बुधबार राति १० बजेदेखि मतगणना सुरु भएको निर्वाचन अधिकृत रामचन्द्र शर्माले जानकारी दिए । स्याङ्जा २ मा प्रतिनिधिसभातर्फ कांग्रेसका उपसभापति धनराज गुरुङ र एमालेकी स...

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मंसिर ९, २०७९

मधेश आन्दोलनबाट उदाएका राजनीतिक दलहरूको अहिले भएको हार स्वाभाविक नै हो । केही दिनपछि मान्छेमा वितृष्णा आउनु स्वाभाविक नै हो । मधेश आन्दोलनको आक्रोश मत्थर भएको छ । सबै आ-आफ्नै कामधन्दामा लागेका छन् । नुन, तेल,...

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

मंसिर १, २०७९

परशुराम बस्नेत प्रदेशसभा सदस्य उम्मेदवार, मोरङ, क्षेत्र नम्बर ६ (ख) म निर्वाचनमा उम्मेदवारी दर्तापछि विभिन्न अभियानमा सहभागी हुनका लागि बिहान ५ बजे उठ्छु । व्यस्तता बढी हुने भएकाले प्रायःजसो राति १ बजे सुत्छु ...

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

कात्तिक ३०, २०७९

डी.आर. घिमिरे पुराना बेठीक नयाँ ठीक भन्ने भाष्य अहिले नेपाली राजनीतिमा खडा गरिएको छ । निर्वाचनका सन्दर्भमा यो कति ठीक हो भन्ने समीक्षा गर्न पाँच वर्ष कुर्नुपर्ने अवस्था छ । तथापि फोहोर बनेको राजनीतिलाई...

ad
x